Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

झुम्का जेसिजको ‘जेसिज सप्ताह’ भदौ ९ देखि

खबरबिट by खबरबिट
24/08/2019
in स्थानीय
0
बलात्कृत नारीकाे त्याे सुसाइट नाेट
11
SHARES
272
VIEWS
Share on FacebookShare on Twitter

बिनोद आचार्य । पछिल्लो समय विभिन्न संघसंस्थाले बजार केन्द्रित कार्यक्रम गरिरहँदा झुम्का जेसीज भने गाउँ केन्द्रित कार्यक्रम गर्न थालेको छ । अघिल्ला वर्ष झैं झुम्का जेसीजले यसवर्ष पनि जेसिज सप्ताह(२०१९ विभिन्न कार्यक्रम गरि मनाउने भएको छ ।

जेसिजको छैठौं बोर्ड बैठकको निर्णयअनुसार यस वर्ष पनि विभिन्न साताव्यापी कार्यक्रम आयोजना गर्न लागेको जेसिजले जनाएको छ । सप्ताह कार्यक्रम अन्तर्गत ९ देखी १६ भदौसम्म विभिन्न ६ वटा कार्यक्रम गर्न लागिएको झुम्का जेसीजका वर्ष २०१९ का अध्यक्ष पुष्प कार्की ९पुष्कर०ले जानकारी दिए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

भदौ ९ गते माधव दाहालको संयोजनमा सिद्धार्थ टोल विकास परिषरमा सप्ताह समुद्घाटन तथा वृक्षारोपण, सोही दिन चारस निरौलाको संयोजनमा कल्पवृक्ष पार्टी प्यालेसमा साइबर क्राइम सम्बन्धि सचेतना कार्यक्रम गर्ने अध्यक्ष कार्कीले जानकारी दिए । भदौ १३ मा धिरज कटुवालको संयोजनमा शनिश्चरे मा बि रामधुनी ९ डुम्राहमा शैक्षिक सामाग्री बितरण, त्यस्तै १४ भदौमा कमला कार्की थापाको संयोजनमा दरखाने कार्यक्रम, १५ भदौमा चन्दन ठाकुरको संयोजकत्वमा जेष्ठ नगरिक म्युजिकल चेयर कार्यक्रम रहेको छ । सप्ताहको अन्तिम दिन १५ भदौमा कृषि तथा पशुपंक्षि विकास राज्य मन्त्री रामकुमारी चौधरीको प्रमुख आतिथ्यतामा तिज तथा जितिया विशेष एवम् साप्ताह समापन कार्यक्रम रहेको अध्यक्ष कार्कीले बताए ।

२००६ मा स्थापित झुम्का जेसीजले हरेक वर्ष रचनात्मक कार्य गर्दै आइरहेको छ ।

Tags: जेसिज सप्ताहझुम्का जेसिजरामधुनी

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
बलात्कृत नारीकाे त्याे सुसाइट नाेट

बलात्कृत नारीकाे त्याे सुसाइट नाेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.