Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

दाहाल प्रतिष्ठान इटहरी शाखाकाे रक्तदान कार्यक्रम सम्पन्न

वार्षिक क्यालेन्डर समेत विमोचन

खबरबिट by खबरबिट
17/04/2021
in स्थानीय
0
दाहाल प्रतिष्ठान इटहरी शाखाकाे रक्तदान कार्यक्रम सम्पन्न
13
SHARES
319
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । दाहाल प्रतिष्ठान केन्द्र इटहरी शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कोरोना कालको यस घडीमा रगत अभाग हुन सक्ने भएकाले सो जोखिम कम गर्न शनिबार इटहरीमा प्रष्ठिानले रक्तदान कार्यक्रम गरेको हो । प्रहरी नायक महानिरीक्षक बंसिराज दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ५२ पिन्ट रगत सकंलन भएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

सोही कार्यक्रमकाबीच दाहाल प्रतिष्ठान इटहरी शाखाले आफ्नो वार्षिक क्यालेन्डर समेत विमोचन गरेको छ । दाहाल बन्धुलाई समेटी सामाजिक कार्य साथै आफ्नो परम्परालाई कायम राख्न प्रतिष्ठानले आउने दिनमा थप भूमिका खेल्ने प्रतिष्ठानका अध्यक्ष प्रलाद दाहालले बताए ।

कार्यक्रममा प्रतिष्ठानका महिला समिती, युवा समिती, राजनैतिक तथा सामाजिक अभियानताको उपस्थितिको थियो । युवालाई सामाजिक काममा थप प्रेरित गर्न यस्ता कार्यलाई प्रतिष्ठानले निरन्तर काम गर्ने प्रतिष्ठानका युवा परिचालक संयोजक एडि राजले बताए ।

Tags: दाहाल प्रतिष्ठानरक्तदानरक्तदान कार्यक्रम

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.