Saturday, February 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

इटहरीमा जेठ ४ गतेसम्म लम्बियो निषेधाज्ञा (विज्ञप्तीसहित)

खबरबिट by खबरबिट
11/05/2021
in स्थानीय
0
इटहरीमा जेठ ४ गतेसम्म लम्बियो निषेधाज्ञा (विज्ञप्तीसहित)
20
SHARES
502
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरपालिका क्षेत्र जेठ ४ गतेसम्म निषेधाज्ञाको समयावधि थपिएको छ ।

अब इटहरीमा औषधि पसल र अस्पतालबाहेक सबै पसलहरु पूर्ण रुपमा सञ्चालन गर्न पाइने छैन । फलफूल र दुग्घ डेरी भने बिहान १० बजेसम्म खुला गर्न सक्ने उपमहानगरले जनाएको छ ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

मंगलबार इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वैशाख २९ गते बिहान १० बजेदेखि लागू हुनेगरी जेठ ४ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीका अनुसार इटहरीमा दैनिक कोरोना संक्रमितको संख्या बृद्धि भएकाले निषेधाज्ञाको समय थप गरिएको हो ।

इटहरीमा हालसम्म ५८७ जना संक्रमित पुगेकाले जोखिम न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड पालना गर्न समेत उपमहानगरले जनाएको छ ।

Tags: इटहरीनिषेधाज्ञा

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
सामुहिक रुपमा नमाज नपढ्न इदगाह कमिटी भुटाहा र हरिनगर गाउँपालिकाको अपिल

सामुहिक रुपमा नमाज नपढ्न इदगाह कमिटी भुटाहा र हरिनगर गाउँपालिकाको अपिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.