Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home स्थानीय

बराहक्षेत्रमा कांग्रेसको अभियान : संक्रमितलाई पौष्टिक तत्व, संवेदनशिल क्षेत्रमा सेनिटाइज र बिपन्नलाई एम्बुलेन्स

खबरबिट by खबरबिट
17/05/2021
in स्थानीय
0
बराहक्षेत्रमा कांग्रेसको अभियान : संक्रमितलाई पौष्टिक तत्व, संवेदनशिल क्षेत्रमा सेनिटाइज र बिपन्नलाई एम्बुलेन्स
9
SHARES
234
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा नं ६, ७ र ८ मा नेपाली कांग्रेसका नेताहरुले कोरोना संक्रमित तथा विपन्न परिवारका लागि अभियान सुरु गरेको छ ।

वडामा रहेका कोरोना भाइरस सक्रमितहरुलाई पौष्टिक तत्व प्रदान गर्ने, संवेदनशिल क्षेत्रमा सेनिटाइज गर्ने र वडामा रहेका बिपन्न परिवारलाई निःशुल्क र मध्यम वर्गीय परिवारलाई ५० प्रतिशत छुटमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने कार्यमा निस्किएको क्षेत्र नं ४ का सचिव रमेश कार्की बताए ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

बराहक्षेत्र नगरपालिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा बढिरहेको र पछिल्लो समयमा बराहक्षेत्रको ७ नम्बर वडामा २ जनाको मृत्य, ६ नम्बरमा एक र ८ नम्बर वडामा एकको मृत्यु भइसकेको छ । संक्रमणको दर तीब्र रुपैमा फैलिएको भन्दै नेपाली कांग्रेसका नेताहरु यस्तो अभियानमा लागेका हुन् ।

कांग्रेसले पहिलो दिन सोमबार इलाका प्रहरी कार्यलय महेन्द्रनगर, चक्रघट्टि बसपार्क, मुनाल चौक, आइसोलेशन सेन्टर तथा अस्थाई प्रहरी चौकी बाङ्गे र ७ नम्बर वडामा रहेका सक्रमित घरमा पुगेर पौष्टिक तत्व र फलफुल, स्वास्थ्य सम्रागी र घरघरमा सेनिटाइज गरेको छ । सोही काम मङलबार ६ नम्बर बडा र ८ नम्बर वडामा गर्ने कांग्रेसले जनाएको छ ।

No description available.

सोमबार बिहान तीनै वटा बडाका सभापति र वडाहरुमा रहेका क्षेत्र, जिल्ला र केन्द्रीय स्तरका नेताहहरुबीच भएको छलफलले ३ वटा कार्य गरेर कोरोना नियन्त्रण गर्न सहयोग गर्ने निर्णय गरेको थियो ।

छलफलले कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समिति समेत गठन गरेको छ । छलफलले नेपाली कांग्रेसका क्षेत्र नं ४ का सचिव रमेश कार्कीको संयोजकत्वमा नेपाली कांग्रेस किरात राई संघ सुनसरी सभापति सन्तकुमार राई, नेपाली कांग्रेस बराहक्षेत्र नगर सहसंयोजक रत्न राउत, वडामा रहेका महासमिति सदस्य, जिल्ला सदस्य, क्षेत्रीय सदस्य, भातृ संघ सभापति, वडा कार्य समितिका सभापतिलगायत पदाधिकारी सदस्य रहेको १ सय १ समिति गठन गरेको छ ।

नेपाली कांग्रेसका नेताहरुबाट सहयोग संक्रलनबाट सुरु गरिएको कार्यक्रमका लागि पहिको दिन नेपाली कांग्रेस महासमिति सदस्य तथा महिला संघ केन्द्रीय सदस्य अनु गुरुङ्ग, जिल्ला आमन्त्रित सदस्य सुरेन्द्र गुप्ता र क्षेत्र नं ४ सचिव रमेश कार्कीले ५/५ हजार समेत रकम कार्यक्रम व्यवस्थापन समितिका कोष व्यवस्थान तुलसी श्रेष्ठलाई हस्तान्तरण समेत गरेका थिए ।

कांग्रेसले विपन्न परिवारका लागि निःशुल्क र मध्यम वर्गीय परिवारका लागि ५० प्रतिशत छुटमा जनहित क्लव, उद्योग बाणिज्य संघ र चक्रघट्टि जेसिजको एम्बुलेन्स सेवाग्राहीले प्रयोग गर्नसक्ने जनाएको छ ।

Tags: काेराेना संक्रमितनेपाली कांग्रेसबराहक्षेत्रसहयाेग

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
इटहरी र बराहक्षेत्रका प्रहरी चौकीलाई खेलकुद महासंघ सुनसरीले दियो स्वास्थ्य सामाग्री

इटहरी र बराहक्षेत्रका प्रहरी चौकीलाई खेलकुद महासंघ सुनसरीले दियो स्वास्थ्य सामाग्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.