Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

छठ पर्वमा श्रद्धालुहरुको संख्या बढ्दै छ : उपाध्यक्ष कमल

आशिष काफ्ले by आशिष काफ्ले
30/10/2022
in FEATURE, समाचार, स्थानीय
0
रामधुनीमा छठ पर्वको अन्तिम तयारीमा भक्तजन (फोटो स्टाेरी)
98
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाको मुख्य बजारमा हरेक बर्ष मनाइने छठ पर्वमा ब्रत तथा पूजा गर्नेको संख्यामा यस बर्ष बृद्धी भएको छठ माता सेवा समितिका उपाध्यक्ष कमल रौनियार बताउछन् ।

२०५२ सालमा ४–५ घाटबाट सुरु गरिएको रामधुनीमा छठ पर्व मनाउनेको संख्या हाल १४८ वटा घाटमा पुजाका लागि बुकिङ्ग गरेको अवास्था रहेको उनको भनाई छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

“अधिल्लो बर्ष १२८ वटा घाटमा मात्र श्रद्धालु भक्तजनले मात्र घाट बुकिङ्ग गरिएको थियो । यस बर्ष त झन् श्रद्धालुहरुको संख्या बृद्धी भएर १४८ मा पुगेको अवस्था छ । मुख्य मिथिला संस्कृतिबाट सुरुभएको यो पर्वमा पहाडे समुदायको रुची बढेको छ । छठ पर्वमा मनाउने श्रद्धालुहरुको संख्या बढ्दै छ ।” उनले भने

यस बर्ष भजनकृतनका लागि कलकत्ताको टोलीले उदाउदो सुर्यलाई अर्घ दिने समयसम्म भक्तिमय वातावरण बनाउने व्यवस्था गरिएको खबरबिटलाई जानकारी दिए ।

छठ पर्वमा लाखौको संख्यामा भक्तजन आउने भएकाले सुरक्षाको लागि करिब १५० म्यादी प्रहरी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी गरी करिब २०० जना प्रहरी तैनाथ गरिएको उनले बताए ।

उपाध्यक्ष कमल राैनियार

उनले भने, “भक्तजनको भिड धेरै हुन्छ जसलाई सुरक्षामा कुनै कमि नराखि इलाका प्रहरी कार्यालय पकली तथा जिल्ला प्रहरी कार्यालय इनरुवासंग समन्वय गरेर म्यादी प्रहरी, सशस्त्र पहरी तथा नेपाल प्रहरी गरी करिब २०० प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको छ । यस बर्ष भक्तजनको संख्या अधिल्लो बर्ष भन्दा धेरै हुने अनुमान पनि गरेका छौ ।”

साथै सम्पूर्ण नगरबासीलाई छठ पर्वमा सबैलाई अवलोकन गर्दै पर्वको महिमा बारे जानकारी लिन सम्पूर्णमा शुभकामना दिदै यसमा उपस्थित हुन रौनियारले आहवान समेत गरेका छन् ।

Tags: कमल राैनियारछठ पर्वछठ माता सेवा समिति रामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
राप्रपाकाे चुनावी प्रतिवद्धता साेमबार सार्वजनिक

राप्रपाकाे चुनावी प्रतिवद्धता साेमबार सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.