Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुनसरीमा अन्य पार्टीमा आवद्ध ५ सय भन्दा बढी नेताकार्यकर्ता कांग्रेसमा प्रवेश

नसीम राज अन्सारी by नसीम राज अन्सारी
06/11/2019
in मुख्य समाचार
0
सुनसरीमा अन्य पार्टीमा आवद्ध ५ सय भन्दा बढी नेताकार्यकर्ता कांग्रेसमा प्रवेश
606
SHARES
649
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका ७ घुस्कीमा नेकपा, संघीय समाजवादी फोरम, राप्रपा लगायतका गरी ५ सय जनाभन्दा बढी नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ ‘ख’ ले दशैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्षेत्र नं ४ का सासंद ज्ञानेन्दबहादुर कार्की, क्षेत्र नं २ का सांसद सिताराम मेहता, प्रदेशसभामा विपक्षी दलका नेता राजिब कोइराला, प्रदेश सांसद हाजि ताहिर अन्सारी, क्षेत्र नं. ४ क्षेत्रीय सभापति एवम् कोशी गाउँपालिका अध्यक्ष एजुब अन्सारी, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले नवप्रवेशीहरुलाई पार्टी प्रवेश गराउँदै स्वागत गरे ।

READ ALSO

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

कांग्रेसले सोही क्षेत्रलाई लक्षित गरी सभा आयोजना गरी नेकपासहित अन्य दलका पाँच सय भन्दाबढी नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराएको हो । कार्यक्रममा घुस्की बजार व्यवस्थापन समितिका अध्यक्ष तथा नेकपाका कार्यकर्ता जहागिर अन्सारी सहित विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले कांग्रेसको विकासका कामहरु हेर्न नेकपालाई चुनौति दिएका थिए । ‘जुन स्थानीय तहमा नेकपाले जितेको छ त्यहाँको विकासका कामहरु हेर्नु,’ उनले भने, ‘यदि हामी भन्दा बढी विकास छ भन्ने अनि आएर विरोध गर्नु ।’ उनले प्रदेश नं. १ मा सबै स्थानीय तह भन्दा बढी हरिनगर गाउँपालिकाले विकास गरेको दबी समेत गरे ।

क्षेत्र नं. ४ का सभापति एवम् कोशी गाउँपालिका अध्यक्ष एजुब अन्सारीले पनि नेकपालाई घुस्कीबाट खुला चुनौति दिएका छन् । नेकपाको सरकारले गरिबहरुले रोजिरोटी कमाउन सानो तिनो व्यापार गरि खान समेत नदिने, प्यान लिएर मात्रै व्यापार गर्ने नियम लगाएर कर असुली गरिरहेको आरोप लगाए ।


नेपालमा सरकारी तलब भत्ता खाने सबैलाई प्यान लिए मात्रै तलब पाउने त्यहाँबाट समेत कर लिने गरेको छ । नेपालमा रहेको कल करखनामा भारती नागरिकहरुले कयौं वर्ष देखि काम गर्दै आइरहेको उल्लेख गर्दै उनले कसरी प्यान बनाउने कसैरी तलब खाने सरकारले नबुझेको बताए ।

Tags: कांग्रेसकांग्रेसमा प्रवेशज्ञानेन्दबहादुर कार्कीमुख्यसुनसरी

Related Posts

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
मुख्य समाचार

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

08/01/2024
कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि
मुख्य समाचार

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

05/08/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ
मुख्य समाचार

नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

15/06/2023
Next Post
राजाबास गोल्डकप : राजाबास युथ भेट्रान बिजयी

राजाबास गोल्डकप : राजाबास युथ भेट्रान बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.