Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

दुई तिहाइको दम्भले नेकपा पतनको बाटोमा : ज्ञानेन्द्र कार्की

नसीम राज अन्सारी by नसीम राज अन्सारी
07/11/2019
in मुख्य समाचार
0
दुई तिहाइको दम्भले नेकपा पतनको बाटोमा : ज्ञानेन्द्र कार्की
456
SHARES
746
VIEWS
Share on FacebookShare on Twitter


सुनसरी । पूर्व अर्थमन्त्री तथा क्षेत्र नं ४ का सासंद कांगे्रस नेता ज्ञानेन्द्र कार्कीले दुई तिहाईको दम्भका नेकपा पतनको बाटोतर्फ अग्रसर हुँदै गएकाले मुलुकको समृद्धि र दीर्घगामी विकासका लागि कांग्रेस बाहेकको विकल्प नरहेको बताए ।

सुनसरीको हरिनगर ७ घुस्कीमा कांग्रेस सुनसरी क्षेत्र नम्वर ४ ‘ख’ ले मंगलबार दशैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा कार्कीले यस्तो बताएका हुन् ।

READ ALSO

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

सरकारले जनताका हितका लागि कुनै काम गर्न नसकेको, दैनिक भ्रष्टाचार बढिरहेको, संविधान विपरितका कामहरु गर्न थालेको आरोप लगाउँदै कांग्रेसले सरकारको गलत रवैयाविरुद्ध सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी दिए ।

कार्यक्रमका वक्ताहरुले सातै प्रदेशमा कांग्रेस सरकारले चुनेका प्रदेश प्रमुख बरखास्त गरिएको प्रति रोष प्रकट गरेका थिए । वर्तमान सरकारले सहमति र सहकार्यको बाटो बन्द गरेको भन्दै उनीहरुले अधिनायकवादतर्फ उन्मूख वर्तमान सरकारलाई लगाम बेगरको घोडाको संज्ञा दिए ।

हारुन अन्सारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्र कार्कीसहित सांसद सीताराम मेहता, प्रदेश १ प्रमुख प्रतिपक्षी दलका नेता राजिव कोइराला, पूर्व गृह राज्यमन्त्री हरी सापकोटा, हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी, कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी, सदानन्द मण्डल लगायतकाले मन्तब्य राखेका थिए ।

Tags: कांग्रेसज्ञानेन्दबहादुर कार्कीनेकपामुख्यसुनसरी

Related Posts

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा
मुख्य समाचार

भूकम्प मापन केन्द्रको टोली जाजरकोटमा

08/01/2024
कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि
मुख्य समाचार

कोसी प्रदेशमा सवारी दुर्घटना र मृत्यु दरमा कमि

05/08/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ
मुख्य समाचार

नक्कली कागजपत्र पेस गरी नागरिकता बनाउन खोज्ने दुईजना पक्राउ

15/06/2023
Next Post
जनजागृती सामुदायिक वनमा जडिबुटी उत्पादनबाट १८ हजार आम्दानी, आफ्नो मेसिन नहुँदा समस्या

जनजागृती सामुदायिक वनमा जडिबुटी उत्पादनबाट १८ हजार आम्दानी, आफ्नो मेसिन नहुँदा समस्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.