Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सुनसरीको सीमा क्षेत्रमा रोकिएन आवतजावत, स्थानीय भन्छन् – ‘भारतबाट लुकिछिपी राति नेपाल आउँछन्’

नसीम राज अन्सारी by नसीम राज अन्सारी
16/05/2020
in FEATURE, मुख्य समाचार
0
सुनसरीको सीमा क्षेत्रमा रोकिएन आवतजावत, स्थानीय भन्छन् – ‘भारतबाट लुकिछिपी राति नेपाल आउँछन्’
12
SHARES
311
VIEWS
Share on FacebookShare on Twitter

भुटाहा । सरकारले लकडाउनको समयमा सीमानाकामा कडाई गर्न निर्देशन गरेपनि सुनसरीको सीमामा आवतजावत भइरहेको पाइएको छ ।

विश्वव्यापी फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि लकडाउन कडा बनाइरहेका बेला सुनसरीका सीमा क्षेत्रका स्थानीय भने त्रसित जीवन बिताइरहेका छन् । सीमाका स्थानीहरुले नेपाल भारत आवतजावत नरोकिएको र जसले गर्दा जाेखिम पनि बढ्दै गएकाे बताएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

सुनसरीको दक्षिण क्षेत्र खुल्ला सीमाका भएका कारण अवैध रुपमा लुकिछिपि नेपाल प्रवेश गर्नेहरु अझै नरोकिएको सीमा क्षेत्रका स्थानीको भनाइ छ ।

स्थानीय सदाम अन्सारीका अनुसार भारतीय बजार घुरणा र बस्मतियामा दैनिक सयौं जना जानेगरेका छन् । बजारबाट दैनिक सरसामान तथा लत्ताकपाडा ल्याउने गरेकोले थप जोखिम बढेको अन्सारीको भनाइ छ ।

दिउँसो दुईतर्फी नै आवतजावत भइरहेपनि रातिको समयमा अवैध रुपमा लुकिछिपि भारतबाट नेपाल प्रवेश गर्ने गरेका छन् ।सुनसरीको कोशी ब्ययारेजदेखि साहेवगञ्जसरहेको खुला सीमानाका कारण स्थानीय नेपाल भारत दैनिक रुपमा आवतजावत गरिरहेको स्थानीयको भनाइ छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल तैनाथ गरिए पनि विभिन्न स्थानबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएको स्थानीहरुको भनाइ छ । सम्बन्धित स्थानीय सरकार भने आवतजावत नभएको र कोही पभि नभित्रिएको दाबी गरिरहेका छन् ।

शनिबार बिहान १० बजे गरिएको स्थलगत अनुगमनबाट पनि भारतस्थित नजिकको बजार जाने र आउने गरेको पाइएको छ ।

सुरक्षा व्यवस्था कडा पारेपछि भारतको विभिन्न ठाउँबाट आएर दिउँसो भारतमा बस्ने र रातिको समयमा नेपाल प्रवेश गरेको हुन सक्ने सीमा सुरक्षामा खटिएका प्रहरी जवान बताउँछन् ।

जिल्लाको सीमा नाकाबाट कोरोना भाइरस संक्रमित कोही पनि व्यक्ति भित्रिन नदिन सुनसरीमा व्यापक सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालले बताए । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा भारतीय सुरक्षा अधिकारीहरुसँग समेत समन्वय गरेर सुरक्षामा खटिरहेको ढकालको भनाइ छ ।

Tags: काेराेना भाइरसलकडाउनसीमा क्षेत्र

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
रामधुनीको न्यायिक समिति : अघिल्लो वर्ष ७२, पछिल्लो बर्ष ३६ मुद्दा

हात्तीको आक्रमणबाट झापामा वृद्धको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.