Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

प्रदेश १ वन ऐनका केही बुँदाले सामुदायिक वनलाई असर पर्नसक्छ : वन उपभोक्ता महासंघ

खबरबिट by खबरबिट
13/09/2020
in FEATURE, मुख्य समाचार
0
प्रदेश १ वन ऐनका केही बुँदाले सामुदायिक वनलाई असर पर्नसक्छ : वन उपभोक्ता महासंघ
15
SHARES
369
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रदेश १ सरकारले बनाएको वन ऐनमा भएका केही व्यवस्थाले समग्र सामुदायिक वनलाई असर पुग्न सक्ने सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासंघले जनाएको छ ।

संघीय वन ऐन जस्तो पूर्णरुपमा सामुदायिक वनको हितमा प्रदेश १ वन ऐन नबनेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी राष्ट्रिय कोषाध्यक्ष पार्वता गौतमले बताइन् । मोरङको बेलबारीस्थित बेतना सिमसारमा आयोजित मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा स्थानीय सरोकारवालाहरुको भूमिका विषयक कार्यशाला गोष्ठिमा गौतमले यस्तो बताएकी हुन् ।

READ ALSO

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

‘संघीय वन ऐनले जस्तो प्रदेशको ऐनले सामुदायिक वनका सबै सुझाव र भावना समेटेन’ उनले भनिन्, ‘हामीले संघीय र प्रदेश दुबै ऐनको मस्यौदा बनाउँदादेखि नै छलफल गर्दै सुझाव समेत दिएका थियौं ।’ प्रदेशको ऐन केही हदसम्म राम्रो बनेपनि केही बुँदाहरु नसच्याउने वा परिमार्जन नगर्ने हो भने भोलिका दिनमा सामुदायिक वनमा प्रभाव पर्न सक्ने उनले बताइन् ।

वन उपभोक्ता महासंघ नेपालकी राष्ट्रिय कोषाध्यक्ष पार्वता गौतम

‘उदाहरणका लागि प्रदेश ऐनमा भएको चाक्ला वनको व्यवस्थाले भोलिका दिनमा असर आउनसक्छ’ उनले भनिन् । साथै अब स्थानीय वन ऐन बनाउने समय आएको उनको भनाइ थियो । हाल वन उपभोक्ता महासंघ नेपालले कृषि वन प्रणालीलाई अघि बढाउने, स्थानीय समूह परिचालन गर्दै स्थानीय महासंघसम्म पुग्ने गरि काम गरिरहेको बताइन् ।

संघीय वन ऐन ०७६ का लागि पनि धेरै पहल गरेको, स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएबाहेक लाग्दैआएका करहरु घटाएको, तराइका वन समिति रसिमसारहरुलाई पान लिन समस्याभएकोमा त्यसलाई समाधान गर्न पहल गरेको महासंघले जनाएको छ ।

गोष्ठिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन तथा नियमावली, स्थानीय सरकार सञ्चालन ऐन, वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, वन ऐन तथा निर्देशिका ०७६ लगायतमा भएका मुख्य व्यवस्थाहरुका विषयमा महासंघ प्रदेश अध्यक्ष तुलसी संग्रौलाले स्पष्ट पारेका थिए । गोष्ठिमा विभिन्न ऐन, नियमावली तथा निर्देशिकामा भएको व्यवस्थाहरुका विषयमा र सरोकारवालाहरुको भूमिका विषयमा छलफल भएको थियो ।

विभिन्न ऐनमा भएका विषयमा सराेकारवालालाई स्पष्ट पार्दै महासंघ प्रदेश अध्यक्ष तुलसी संग्रौला

वेतना सिमसार सामुदायिक वन उपभोक्ता समुह बेलबारीको सहकार्यमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नम्बर १ ले गोष्ठि आयोजना गरेको थियो ।

प्रदेश महासंघ अध्यक्ष संग्रौलाको अध्यक्षता रहेको गोष्ठिमा महासंघकी राष्ट्रिय कोषध्यक्ष गौतमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै रामधुनी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गौतम, कानेपोखरी गाउँपालिका ७ का अध्यष मोहन अधिकारी, पूर्व केन्द्रीय सदस्य रोहीणी गौतमको आतिथ्यता रहेको थियो । गोष्ठिलाई महासंघ प्रदेश १ का सचिव अग्नी पौडेलले सहजीकरण(सञ्चालन) गरेका थिए ।

Tags: वन उपभाेक्ता महासंघवन ऐनसामुदायिक वन

Related Posts

पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

एक हजार ३९ कोरोना संक्रमित थपिए, थप ९ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.