Sunday, May 10, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

सुनसरीका २ सय ६० पत्रकारको निःशुल्क दुर्घटना बीमा

खबरबिट by खबरबिट
12/01/2021
in FEATURE, मुख्य समाचार
0
सुनसरीका २ सय ६० पत्रकारको निःशुल्क दुर्घटना बीमा
13
SHARES
317
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क दुर्घटना बीमा गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्लाका दुई सय ६० जना पत्रकारहरुको एक वर्षे दुर्घटना बीमा गरिएको हो ।

मंगलबार अजोड ईन्स्योरेन्स कम्पनी सुन्धारा काठमाण्डौँमा ईन्स्योरेन्सका कार्यकारी प्रमुख कुमारबहादुर खत्री र युनियन सुनसरीका अध्यक्ष अधिकारीबीच सम्झौता भएको छ । सम्झौतामा एक वर्षसम्म बीमा गरेका पत्रकारको दुर्घटनामा मृत्यु भएमा प्रति पत्रकार ७ लाख र दुर्घटनामा घाईते भएमा ७० हजार रूपैयाँसम्म प्रदान गरिने उल्लेख गरिएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

‘हामीले यसअघि कोरोना बीमा गरेका पत्रकारहरुको दुर्घटना बीमा गरिएको हो,’ अधिकारीले भने, ‘युनियन सुनसरीले विराटनगरको नोबेल अस्पतालसँग जिल्लाका पत्रकारको उपचारका लागि ५० प्रतिसत छुट गर्नेगरीको सम्झौता समेत भएको छ ।’ उनका अनुसार यसअघि कोरोना बीमा गरिएकामध्ये ३२ जनालाई संक्रमण भएको र ती मध्ये २२ जनाको जनही १ लाखका दरले पैसा आइसकेको छ ।

‘२२ जनाको पैसा आइसेको र १६ जनाको हस्तान्तरण भइसकेको छ,’ उनले भने, ‘बाँकी ७ जनाको केही दिनमा एक कार्यक्रम गरी पैसा हस्तान्तरण गरिनेछ, अन्य दश जनाको आउने प्रक्रियामा छ ।’ उनका अनुसार यसअघि युनियन कार्यसमितिले पत्रकारहरुका लागि फुड बैँक समेत सञ्चालनमा ल्याएको थियो ।

फन्ट्रलाइनमा रहेर दैनिक फिल्डमा खट्ने पत्रकारहरु जोखिममा रहेकाले आँफूहरुले उक्त बीमाको कार्यक्रम ल्याईएको उनको भनाई छ । उनका अनुसार सुनसरीका दुई सय ६० जना पत्रकारले आफ्नो परिचय खुल्ने परिचयपत्र उपलब्ध गराएपछि बीमाको प्रक्रिया अगाडि बढ्नेछ ।

Tags: दुर्घटना बीमानेपाल प्रेस युनियनपत्रकार

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
सबै सरकारी सेवा अब एकै एपबाट

सबै सरकारी सेवा अब एकै एपबाट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.