Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

व्यापार नहुँदा इटहरीका व्यवसायी चिन्तित

खबरबिट by खबरबिट
02/10/2022
in FEATURE, मुख्य समाचार, समाचार
0
व्यापार नहुँदा इटहरीका व्यवसायी चिन्तित
54
VIEWS
Share on FacebookShare on Twitter

सामान्यतया, सोह्र श्राद्ध सकिन थालेपछि दशैँको लागि बजारमा चहलपहल सुरु हुन्छ । सुनसरी स्थित इटहरीका पसलहरुमा दशैँको सामान किन्नेहरुको चहलपहल नदेखिएसम्म दशैँको आभाष नै हुँदैन । तर यसपाली भने दसैं तिहार नजिकै आइसक्दा पनि व्यापारमा सोचेजस्तो लाभ नहुँदा इटहरीका व्यापारीहरु चिन्तित देखिन्छन् ।

सुनसरीको इटहरीका व्यपारीहरू दसैंको मुखमा पनि सोचे अनुसारको व्यापार नहुँदा निराश बनेका हुन्। अघिल्ला वर्ष दसैंको समयमा ग्राहकहरुको अत्यन्त भीडभाड हुने मुख्य बजार क्षेत्र अहिले शुन्य देखिन्छन। केही चहलपहल त छ तर सोचे अनुसारको ब्यापार हुन नसकेको व्यापारीले गुनासो गरेका छन्। पहिलाको तुलनामा हाल व्यापार १५/२० प्रतिशत मात्र रहेको व्यापारी हरु बताउँछन्।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

चाडवार्डको समयमा व्यापार फस्टाउनुु पर्नेमा हाल बोनी पनि मुस्किलले हुने गरेको उनिहरुको भनाइ छ। यस्तै व्यापार राम्रो सँग नचल्दा व्यापारीहरु चिन्तित देखिन्छन्।

व्यापार आर्थिक बन्दी साथै जनतासंग प्रयाप्त पैसा नभएको र नजिकै भारतीय सिमाना क्षेत्र भएकाले मानिसहरू उतै किनमेल गर्न गएको हुन सक्ने व्यवसायी अनिस उप्रेतीले बताएका छन्।

यस्तै पहिलाको दसैंको समयमा जुन किसिमको मानिसहरूको उत्सुकता छ त्यो किसिमको उत्सुकता हाल हराउँदै गएको व्यवसायी युगेश कार्की बताउँछन्। ‘जुन किसिमको चाप पहिलाको समयमा हुन्थ्यो त्यो किसिमको चाप भने पसलमा भएको छैन’ कार्कीले भने, ‘बाटामा जति चहल पहल छ, त्यो किसिमको व्यापार भने हुन सकिरहेको छैन।’

पोहोर सालको अनुपातमा हाल व्यापार निकै कम भएको अर्का व्यवसायी पुनम श्रेष्ठले बताइन्। ‘चाडवाडको समयमा पसल ग्राहकहरूले भरीभराउ हुने गर्थ्याे,’ उनले भनिन्, हाल केही मात्रामा मात्र ग्राहक आउने गरेका छन्।’ उनले बैंकिङ कारोबार, पैसाको क्राइसिस साथै कोरोना पछिको अवस्थाले गर्दा पनि व्यवसाय राम्रोसँग चल्न नसकेको हुने सक्ने अनुमान गरिन्।

केही वर्ष अघिसम्म इटहरीका मुख्य बजार क्षेत्रमा हिँड्नसमेत ठाउँ नहुने गरेर मानिसहरु किनमेलका लागि आउने गरे पनि यसवर्ष भने केहि मात्रामा मात्रै आइरहेको उनीहरू बताउछँन्। व्यापारीका अनुसार अझ कोरोना महामारी पछि व्यापार व्यवसाय राम्रोसँग फस्टाउन सकिरहेको छैन।

Tags: इटहरीदसैंव्यापार

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
‘महापुरुष’को प्रोमोशनल टुर असाेज २५ देखि, महजाेडीसहित अन्य कलाकार आउने

'महापुरुष'को प्रोमोशनल टुर असाेज २५ देखि, महजाेडीसहित अन्य कलाकार आउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.