Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

पथरी शनिश्चरे ८ द्वारा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

युवराज कटुवाल by युवराज कटुवाल
27/12/2022
in समाचार
0
पथरी शनिश्चरे ८ द्वारा ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
69
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । पथरी शनिश्चरे नगरपालिका वडा नम्बर आठ ले आर्थिक वर्ष २०७९/०८० को बार्षीक कार्यक्रम अन्तरगत आफ्ना वडाका छत्तिस जना विद्यार्थीहरु लाइ छात्रवृत्ति प्रदान गरेको छ । जसमध्ये पथरी बहुमुखी क्याम्पस पढ्ने २२ जनालाई पाँच हजारका दरले र बुद्ध मा. बि. ११, १२ मा पढ्ने १४ जनालाई अठ्ठाइस सयका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष नवीन कार्कीले आफुहरुले वडामा कसैले पनि आर्थिक अवस्था कमजोर भएकै करण पठनपाठन गर्न बन्द गर्न नपरोस भनेर यस कार्यक्रमको सुरुवात गरिएको बताएका छन् । अध्यक्ष कार्कीले छात्रवृत्ति कार्यक्रम पाँच वर्ष सम्म निरन्तर चल्ने र विद्यार्थीहरुले वडाको सबै तथ्यांक संकलन गर्न सहयोग गर्नुपर्ने भनी अनुरोध समेत गरेका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

कार्यक्रममा अतिथिका रुपमा रहेका पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिनाले वडा नम्बर आठको यो कार्यक्रमबाट अरु सबै वडाले सिक्नुपर्ने बताउँदै विद्यार्थीहरुलाइ बधाई दिएका छन् ।

प्रमुख अतिथिका रुपमा रहेका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्बापोले वडा नम्बर ८ ले सुरुवाती समयदेखि नै जनमुखी कामहरु गर्दै आएकोले आफुलाइ खुसी लागेको बताउँदै नगरपालिकाले सबै शाखाहरु भन्दा शिक्षामा बढी बजेट बिनियोजन गरेको जानकारी दिए ।

बुद्ध मा. बि. का सहायक प्रधानाध्यापक भरतबहादुर खड्काले संचालन गरेको कार्यक्रममा वडा सदस्य बाबुराम चौधरी, शिवकुमारी बिश्वकर्मा, बुद्ध मा. बि. का प्रधानाध्यापक बोधराज सिग्देल, छात्रवृत्ति पाउने विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

“आफ्नै क्याम्पस पथरी बहुमुखी पढौ, छात्रवृत्ति पाई अगाडी बढौ” भन्ने नारा साथ अगाडी सारिएको कार्यक्रमले आफुहरुलाइ पठनपाठनमा सहयोग पुर्याएको सहभागी विद्यार्थीहरुले बताएका छन ।

Tags: Bannerपथरी बहुमुखी क्याम्पसपथरी शनिश्चरे वडा ८वडाध्यक्ष नवीन कार्की

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
लामिछानेको नागरिकता र राहदानी विवादबारे सुनुवाइ गर्ने तयारीमा सर्वोच्च

लामिछानेको नागरिकता र राहदानी विवादबारे सुनुवाइ गर्ने तयारीमा सर्वोच्च

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.