Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा

आशिष काफ्ले by आशिष काफ्ले
03/02/2023
in मुख्य समाचार, रंग, समाचार
0
कलकार जितु नेपाल अभिनित चलचित्र “ह्यारी की प्यारी” आजबाट देशभर प्रदर्शनमा
103
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । चर्चित हास्यव्यङ्गय कलाकार जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी साहको मुख्य अभिनयमा रहेको नेपाली कथानक चलचित्र “ह्यारी की प्यारी” देशभर प्रदर्शनमा आएको छ ।

डा. कपिल रिजालको कथा तथा निर्देशनमा निर्माण गरिएको उक्त चलचित्र माघ २० गते शुक्रबार आएको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

चलचित्रमा हास्यव्यङ्गय कलाकार जितु नेपाल तथा नायिका साम्राज्ञी राज्य लक्ष्मी साहका साथै पछिल्लो समयमा उत्कृष्ठ अभिनयबाट दर्शक श्रोताहरुको मनजित्न सफल चर्चित कलाकार विजय बरालको अभिनय पनि देख्न सकिन्छ ।

छक्का पञ्जा २, ३, हुँदै छ माया छपक्कैमा आमाको उत्कृष्ट अभिनय गरेकी लक्ष्मी गिरीको यस चलचित्रमा पनि आमाका रुपमा अभिनय देख्न सकिन्छ । चलचित्रमा सुबास गजुरेल, रन्जना भट्टराई र सरला रिजालको अभिनय पनि देख्न सकिनेछ ।

वि.आर.प्रोडक्सनको प्रायोजन तथा भोला रिजालको निर्माणमा निर्मित उक्त चलचित्रमा नेपाली परिवेसलाई जोडिएको निर्माण टिमले जनाएको छ ।

Tags: Bannerजितु नेपालप्रदर्शनमासाम्राज्ञी राज्य लक्ष्मी साहह्यारी की प्यारी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
Next Post
‘व्यवसायीको समस्या समाधान गर्न मेराे टिम सक्षम छ’ : जीवन पराजुली

'व्यवसायीको समस्या समाधान गर्न मेराे टिम सक्षम छ' : जीवन पराजुली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.