Sunday, February 1, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

खबरबिट by खबरबिट
13/06/2023
in खेलकुद, समाचार, स्थानीय
0
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
127
VIEWS
Share on FacebookShare on Twitter

इटहरी : इटहरी-२ स्थित बुढासुब्बा खेल मैदानमा  २०८० जेष्ठ ३२ गते बिहीबारदेखि फुटबल प्रतियोगिताको तयारी गरिएको छ ।

तालतलैया फुटबल क्लबको आयोजनामा असार ९ गतेसम्म प्रतियोगिता आयोजना हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

क्लबका अध्यक्ष शंकर राईका अनुसार प्रतियोगितामा ४ वटा जिल्ला जसमा सुनसरी, मोरङ, झापा र उदयपुरका गरी १० टिम सहभागी हुनेछन् ।उनले उक्त प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार र उपबिजेता टिमले नगद ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने  जानकारी दिए ।

कार्यक्रम संयोजक सुरेन्द्र राईका अनुसार वि.सं. २०७२ सालमा स्थापना भएको उक्त क्लबले यसअघि विभिन्न प्रशिक्षण गराउँदै आएको छ ।

उनले उक्त प्रतियोगितामा खेलको म्यान अफ दि म्याच पुरस्कार, विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार र हरेक टिमलाई यातायात बापत खर्च प्रदान गर्ने जानकारी दिए ।

क्लबका सचिव रोसन भुजेलले उक्त क्लबले यसअघि पनि विभिन्न प्रतियोगितामा सहभागी भइ विजयी भएको बताए ।उनले खेल क्षेत्रमा  युवाहरूलाई प्रोत्साहित गर्नका निम्ति उक्त प्रतियोगिताले सहजीकरण गर्ने बताए ।

 

 

 

Tags: खेलकुद

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
करेन्ट लागेर २ जनाको मृत्यु

करेन्ट लागेर २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.