Sunday, March 15, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

इनरुवाबाट एक करोड ८२ लाख रुपैयाँ नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

खबरबिट by खबरबिट
12/02/2024
in FEATURE, समाचार
0
इनरुवाबाट एक करोड ८२ लाख रुपैयाँ नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ
9
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी सदरमुकाम इनरुवा ४ बाट एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपाली नक्कली नोटसहित पक्राउ परेका एक जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरील सार्वजनिक गरेको छ । सुनसरी खोला नजिकबाट पुलनजिक नियमित चेक गर्नेक्रममा आइतबार बिहान करिब १० बजे प्रहरीले नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ परेको थियो ।

पक्राउ पर्नेमा भाारत सुपौल बिरपुर थाना बस्ने २२ वर्षीय छोटु भनिने मोहम्मद सैयद रहेको सुनसरीका प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार एक हजारको १८ हजार २ सय ५१ थानका गरी जम्ममा एक करोड ८२ लाख ५१ हजार रुपैयाँ नेपालीसहित पक्राउ गरिएको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

बिआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडीलाई चेक गर्दा स्कारपियोको पछाडीको भागमा लुकाएर ल्याइएको नक्कली नोट बरामद भएको रेग्मीले बताए । उनका अनुसार स्कारपियो भारतको कुन ठाउँबाट आएको हो भन्नेबारे भने अनुसन्धान भइरहेको छ ।

नोट कारोबारमा अरु व्यक्ति पनि संलग्न रहेको बिषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकरी दिनुभयो । प्रहरीका अनुसार सुनसरीमा पहिलो पटक ठूलो परिमाणमा नेपाली नक्कली नोट बरामद भएको हो । यस अघि पनि प्रहरीले सुनसरीको इटहरीबाट गत असोजमा करिब १४ लाख रुपैयाँसहित १ जनालाई नियन्त्रणमा लिएको थियो ।

बरामद गरिएको केहीबाहेक अधिकांश नोटमा एउटै नम्बर रहेको छ । नक्कली नोटमा बिगतका कार्यकालको गर्भनरको हस्ताक्षर रहेको छ भने कुनै नोट खस्रो रहेको प्रहरीले जनाएको छ । नोट अन्य नोटको तुलनामा हलुको रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी सुनसरी जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । मुलकी अपराध संहिता २०७४ को परिच्छेद २२ अन्तर्गत मुद्रा सम्बन्धी कसुरमा १० बर्ष सम्म कैद र पच्चास हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

Tags: Bannerनक्कली नाेटसुनसरी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.