Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

प्रेस युनियन सुनसरी विस्तार

खबरबिट by खबरबिट
02/06/2021
in समाचार
0
प्रेस युनियन सुनसरी विस्तार
11
SHARES
282
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल प्रेस युनियन सुनसरीले आफ्नो कार्यसमिति विस्तार गरेको छ । मंगलबार प्रविधिको प्रयोग गर्दै बसेको ‘भर्चुअल’ कार्यसमितिको बैठकले रिक्त रहेका तथा पुनःगठित पदहरुमा नियुक्त गरेको छ ।

युनियका अध्यक्ष पवन अधिकारीका अनुसार जिल्ला महिला उपाध्यक्षमा मेनुका पाण्डे बस्नेतलाई नियुक्त गरिएको छ भने सचिवमा विवेक भट्टराईलाई नियुक्त गरिएको छ । यसअघि ती पदहरु रिक्त रहेकाले पूर्णता दिइएको अधिकारीले बताए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

त्यस्तै, युनियन इटहरी संयोजकमा विनय बाह्रकोटी, सह–संयोजकमा खेमराज सापकोटालाई नियुक्त गरिएको छ । इटहरी संयोजक धु्रव ढकाल पत्रकार महासंघको सचिवमा निर्वाचित भएसँगै यहाँ पुनःगठन गरी बाह्राकोटीलाई संयोजक र सापकोटालाई सह–संयोजकमा नियुक्त गरिएको हो ।

यस्तै, रामधुनी नगर संयोजकमा विनोद आचार्यलाई नियुक्त गरिएको छ । संगठन थप बलियो बनाउन युनियनले आफ्नो कार्यसमिति विस्तार गरेको हो । पत्रकार महासंघका प्रदेश १ अध्यक्ष एवं प्रेस युनियनका प्रदेश संयोजक लीलाबल्लव घिमिरे, पत्रकार महासंघका केन्द्रीय सदस्य भीषण राई, प्रेस युनियनका केन्द्रीय सदस्य हेमराज दाहाल लगायत कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिले सो निर्णय गरेको हो ।

Tags: नेपाल प्रेस युनियनपत्रकारप्रेस युनियन सुनसरीसुनसरी

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप ५ हजार ३१६ जनामा संक्रमण पुष्टि, ७ हजार २१९ जना संक्रमणमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.