Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

मापदण्ड बिपरित काम भएपछि बराहक्षेत्र कालाबन्जारका स्थानीय आक्रोशित

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
02/06/2021
in FEATURE, समाचार
0
मापदण्ड बिपरित काम भएपछि बराहक्षेत्र कालाबन्जारका स्थानीय आक्रोशित
59
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ५ कालाबन्जार चौकदेखि धनपुरी जाने बाटो मापदण्डअनुसार नबनेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

नगरपालिकाले दिएको मापदण्डमा पहिला बाटो राम्रोसँग क्लिनेस गर्नुपर्ने र ४ सय ८० घनमिटर माटो लगाउनुपर्ने छ । तर सो मापदण्ड अनुसार बाटो नबनाएको भन्दै स्थानीयवासी आक्रोशित बनेका हुन् । स्थानीयका अनुसार ४ सय ८० घनमिटर माटो लगाउनुपर्ने भए पनि ठेकेदार कम्पनी ओम रन्जित कन्ट्रक्सने माटो नलागाई एकैपटक गिट्टी लगाएको स्थानीय कृष्ण तामाङले बताए । उनका अनुसार नगरले करिब १ सय २० टिफर गिट्टी लगाउनुपर्ने भनेपनि ठेकेदार कम्पनीले ६० देखि ७० टिफर मात्र गिट्टी लगाएको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

मापदण्ड बिपरित भएको थाहा पाएपछि स्थानीयहरुले काम रोक्न लगाएर निर्माण कम्पनीलाई छलफलका लागि बुधबार बोलाएका थिए । स्थानीय र कम्पनीबीच भएको छलफलपछि कम्पनीले नगरपालिकाको मापदण्डअनुसार काम गर्ने बताएका छ्न । कम्पनीले स्थानीयलाई यो गिट्टी पन्छाएर लगाएर माटो लागाउने प्रतिबद्धता दिएका छ्न । यता स्थानीय कृष्ण तामाङले भने नगरपालिका दिएको मापदण्डअनुसार काम नभए स्थानीयहरु मिलेर सबै काम रोक्न बाध्य हुने बताए ।

प्रशासकीय अधिकृत मनुकुमार लिम्बु भने आफूलाई सो बाटो नियम बिपरित काम भएको धेरै खबर आएको बताए । उनले नगरपालिकाले दिएको मापदण्डअनुसार काम नभए कम्पनीको बिल पास नहुने समेत बताए ।

मापदण्ड बिपरित काम भएपछी स्थानीयले कामको गुणस्तर र मापदण्ड हेर्न स्थानीय दीलबहादुर पाैडेलको अध्यक्षतामा ७ सदस्यीय समति समेत बनाएका छन् ।

निर्माण कम्पनीले काम केही दिन अगाडिदेखि सुरु गरेको थियो । कन्ट्रक्सनले ४ सय मिटर लम्बाई र ७ मिटर चौडाइ कालोपत्रे गर्नुपर्ने छ ।

Tags: बराहक्षेत्रबराहक्षेत्र नगरपालिकाविकास निर्माण

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप ६ हजार ६५३ जनामा संक्रमण पुष्टि, ८ हजार भन्दा बढी निको भए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.