Sunday, March 29, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

बराहक्षेत्र कांग्रेसद्वारा जोगी सन्यासीलाई खाद्यान्न सहयोग

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
06/06/2021
in समाचार
0
बराहक्षेत्र कांग्रेसद्वारा जोगी सन्यासीलाई खाद्यान्न सहयोग
9
SHARES
228
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभावले खाद्यनको जोह गर्न सकस परिरहेको बराहक्षेत्रधामका जोगी तथा संन्यासीहरुलाई नेपाली कांग्रेस बराहक्षेत्रले गठन गरेको कोरोना भाइरस नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले खाद्यान्न सहयोग गरेको छ ।

विगत २० दिनदेखि नियमित रुपमा संक्रमितको घरमा सेनिटाइज, पोष्टिक तत्ब र बिरामिकालागि निशुल्क एम्बुलेन्स सेबा दिई राखेको कांग्रेसले शनिवार वराहक्षेत्र मन्दिरमै पुगेर २१ जना जोगी तथा संन्यासीहरुलाई खाद्यान्न सहयोग गरेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

बराहक्षेत्र मन्दिर दर्शन गर्न आउने तिर्थालु र भक्तजनले दिएको दानवाट जीविकाेपार्जन गर्ने जोगी ,संन्यासीहरुलाई निशेधज्ञाले तिर्थालु र भक्तजनको चहल पहल शुन्य भएकाे र खाद्यान्न जोह गर्न सकस भएको थाहा पाएपछि सहयोग गरेको नेपाली कांग्रेस कोरोना नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिका संयोजक क्षेत्र नं ४ का सचिव रमेश कार्कीले बताए ।

जोगि तथा सन्यासीहरुलाई बराहक्षेत्र संरक्षण मञ्चसंग समन्वय गरेर खाद्यान्न प्रदान गरिएकाे थियो । बराहक्षेत्र मन्दिर परिषदमा रहेका २१ जना जोगी तथा सन्यासीहरुलाई चामल, दाल, नुन, तेल, चिनि प्रदान गरिएको थियो ।

वितरण कार्यमा नेपाली कांग्रेस महासमिति सदस्य अनु गुरुङ, नेपाली कांग्रेस वराहक्षेत्र नगर सभापति नारायण नेपाल, नेपाल दरुण दल बराहक्षेत्र सदस्य सुरज घिमिरे, बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ, सचिव राजु घिमिरे लगाएको उपस्थित रहेको थियो ।

कोरोना भाइरसका कारण खाद्यन जोह गर्ने समस्या भइरहेका जोगी तथा सन्यासीहरुलाई केही समस्या भए पनि खाद्यान्न व्यवस्था भएको बराहक्षेत्र संरक्षण मञ्चले जानकारी दिएको छ ।

Tags: कांग्रेसखाद्यान्न सहयोगबराहक्षेत्र

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
अवैध उत्खनन गरिरहेका एक्जाभेटर छुटाउन जनप्रतिनिधि सक्रिय

अवैध उत्खनन गरिरहेका एक्जाभेटर छुटाउन जनप्रतिनिधि सक्रिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.