Thursday, April 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

युवा नेता कार्कीको पहलमा किरात माङ्गहिमको भवन निर्माण हुने

युवराज कटुवाल by युवराज कटुवाल
11/06/2021
in समाचार
0
युवा नेता कार्कीको पहलमा किरात माङ्गहिमको भवन निर्माण हुने
21
SHARES
528
VIEWS
Share on FacebookShare on Twitter

पथरीशनिश्चरे । नेकपा एमाले पथरी शनिश्चरे ८ नम्बर वडा कमिटिका अध्यक्ष युवा नेता नवीन कार्कीको पहलमा पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ८ शान्ति चोकमा रहेको किरात फाल्गुनन्द युमा माङ्गहिमको भवन निर्माण हुने भएको छ ।

सघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दस लाख रुपैयाँ बजेट बिनियोजन गर्न पूर्वमन्त्रि भानुभक्त ढकालको बिशेष भूमिका रहेको कार्कीले बताए । उनले आफ्नो फेसबुक स्टाटस मार्फत ढकाललाई धन्यवाद ब्यक्त गरेका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

लिम्बु भाषा पठनपाठन गर्न भवनको अभाव ब्यहोरीरहेको माङ्गहिमले उक्त योजना लागू भएपछि भने निकै ठूलो उपलब्धि हासिल गर्ने भाषा शिक्षक सन्जय लिम्बुले बताएका छन् ।

करिब एक दशक अगाडि लिम्बु भाषा पठनपाठन हुँदै आएको भएपनि त्यसयता बिभिन्न कारणले पठनपाठन बन्द भएको थियो । कार्कीले पहल गरेपछि पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा यहि शैक्षिकसत्रदेखि पुनः पठनपाठन सञ्चालन हुने व्यवस्थापन समितिका अध्यक्ष शुकबहादुर थोप्रा लिम्बुले बताए ।

कार्की ८ नम्बरकै ठूलो कृषि बजार सोमबारे बजार व्यवस्थापन समितिका अध्यक्ष र प्रभात सामुदायिक युवा क्लबका अध्यक्ष छन् । कार्कीकै पहलमा ८ नम्बरको शैक्षिक केन्द्र बुद्ध माद्यामिक विद्यालयमा पाँच करोड रुपैयाँको लागतमा भवन निर्माण भइरहेको छ ।

Tags: किरात माङ्गहिमनवीन कार्कीपथरीशनिश्चरे

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्री श्रेष्ठको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.