Tuesday, April 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

भोक्राहा नरसिंह १ मा ५० प्रतिशत अनुदानमा उन्नत जातको धानकाे बीउ वितरण, ५५ किसानले पाए बीउ

खबरबिट by खबरबिट
12/06/2021
in समाचार
0
भोक्राहा नरसिंह १ मा ५० प्रतिशत अनुदानमा उन्नत जातको धानकाे बीउ वितरण, ५५ किसानले पाए बीउ
175
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ मा भोक्राहामा साना किसान कृषि सहकारी संस्था लिमिटेडले शनिबार ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गरेको छ ।

सहकारी संस्थाले भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. १ बलुवाटरका ५५ जना किसानहरुलाई आवश्यकता अनुसार उन्नत जातको राधा बाह्र धानको बिउ वितरण गरिएको सहकारीका अध्यक्ष उमेश कुमार मेहताले जानकारी दिए । शनिबार एक कार्यक्रम आयोजना गरी बीउ वितरण गरेको उनको भनाइ छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

आगामी दिनमा पनि गाउँपालिका र भोक्राहा साना किसान कृषि सहकारी संस्थाको साथ आवश्यक रहने बिउ प्राप्त गर्ने किसानहरुको भनाइ छ ।

सो कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चौधरी, नेपाली काग्रेँस भोक्राहा नरसिंह गाउँ कमिटीका सभापति युवराज दाहाल, पशुपति शिक्षा मन्दिर भोक्राहा नरसिंह गाउँपालिका वार्ड नं. २ का प्रधानाध्यापक पवन मेहता, श्यामाश्याम कृषि सहकारी संस्थाका अध्यक्ष प्रविण मेहता, भोक्राहा साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष सुरेन्द्र मेहता लगायतको उपस्थिती रहेको थियो ।
यता कोरोना भाइरसको मारमा रहेका किसानहरुको सहजताका लागि भोक्राहा नरसिंह गाउँपालिकाकी कृषि शाखा प्रमुख रेनुका चौधरीले बिदाको समयमा समेत नियमित कार्यलयमा उपस्थित भई किसानहको लागि नियमित काम गरी विभिन्न कार्यक्रमहरु सञ्चानमा ल्याएकी छन् ।

५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बिउ वितरण गर्नका लागि भोक्राहा नरसिंह गाउँपालिका अन्तरगत रहेका ११ वटा कृषि सहकारी संस्थाहरुसँग सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ ।

Tags: किसानकृषिधानकाे बीउ वितरणभोक्राहा नरसिंह

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
आकाशियो खाद्यान्नको भाउ, कुनको मूल्य कति पुग्यो ?

निषेधाज्ञामा २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.