Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

खबरबिटकर्मी पुरीसहित ३ पत्रकार र २ खेलाडी सम्मानित

खबरबिट by खबरबिट
27/06/2021
in समाचार
0
खबरबिटकर्मी पुरीसहित ३ पत्रकार र २ खेलाडी सम्मानित
10
SHARES
247
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ काे कार्यालयले तीन पत्रकारसहित २ खेलाडीलाई सम्मान गरेको छ । पत्रकारिता र खेल क्षेत्रमा सक्रिय तथा आफ्नो क्षेत्रबाट सकारात्मक योगदान दिएका ५ जनालाई आइतबार वडाकार्यालयमा एक कार्यक्रमबीच सम्मान गरेको हो ।

सम्मानित हुनेमा खबरबिटकर्मी तथा बराहदर्पणमा समेत आवद्ध दिपक पुरी, नयाँ अनलाइन साथै अन्य मिडियामा कार्यरत प्रकाश दिप्साली, बराह टिभि युटुब च्यानलका संचालक खड्क लिम्बु, खेल क्षेत्रका निशान लिम्बु र रोशन भुजेललाई वडाले सम्मान गरेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

वडामा रहेर सक्रियताका साथ पत्रकारीमा समर्पित रहि आवाज विहिनहरुको आवाज बन्दै आफ्नो गाउँठाउँमा भएका राम्रानराम्रा सबै गतिविधि लाई सत्य तथ्य र निस्पक्षताका साथ सबै सामु सम्प्रेषण गर्दै पत्रकारिताको क्षेत्रबाट योगदान गरेकोले सम्मान गरिएको वडाध्यक्ष रुद्र दाहालले बताए ।

नेपालकै प्रतिष्ठित प्रतियोगिता नेपाल सुपर लिग साथै ए डिभिजन खेलमा उत्कृष्ट सहभागिता जनाउँदै वडाको नमालाई उच्च पर्न सफल रहेका निशान लिम्बुल ेर सातटोबाटोबाट बी डिभिजन लिग खेल्दै सातटोबाटोलाई ए डिभिजनमा ल्याउन सफल भएका रोशन भुजेललाई समेत सम्मान गरेको दाहालले बताए । दुबै खेलाडी बराहक्षेत्र ३ का बासिन्दा हुन् ।

वडाको नाम राख्न विभिन्न क्षेत्रबाट पुर्याउनु भएको योगदानलाई कदर गर्दै खेलाडी निशान लिम्बुलाई १५ हजार, अर्का खेलाडी रोशन भुजेललाई ५ हजार र अन्य तीन पत्रकारलाई जनही ५ हजार र सम्मान पत्रले सम्मान गरेको वडासचिव निलम कार्कीले बताए । सम्मान कार्यक्रममा वडाध्यक्ष दाहालसहित वडा सदस्यहरु कमल लिम्बु, दानबहादुर थापा, निर्मला धामी, शान्ती नेपाली लगायतको उपस्थिति रहेको थियो ।

यता सम्मानित हुने पत्रकार प्रकाश दिप्सालीले भने बराहक्षेत्रमा पहिलोपटक जनप्रतिनिधिले सम्मान कार्यक्रम गरेको हामी एकदम हर्सित भएको बताए ।

Tags: खेलखेलाडीपत्रकारबराहक्षेत्र नगरपालिकावडा कार्यालयसम्मानसम्मानित

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?

बराहक्षेत्रमा कोरोना व्यवस्थापनका लागि भएका प्रयास

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.