Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

प्रकाशपुर स्वास्थ्य चौकीलाई अक्सिजन कन्सटेटर हस्तान्तरण

खबरबिट by खबरबिट
27/08/2021
in समाचार
0
प्रकाशपुर स्वास्थ्य चौकीलाई अक्सिजन कन्सटेटर हस्तान्तरण
105
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका १० प्रकाशपुर स्वास्थ्य चौकीलाई हङकङक नेपाली महासंघको सोअर्स एक्सनको सहकार्यमा एक थान अक्सिजन कन्सटेटर दिएको छ । शुक्रबार एक कार्यक्रमका बीच प्रकाशपुर स्वास्थ्य चौकीलाई १० लिटर प्रति मिनेट क्षमताको अक्सिजन कन्सटेटर हस्तान्तरण गरिएको हो ।

नेपाली कांग्रेस महासमिति सदस्य बाबुराम विष्ट र प्रकाशपुर नेपाली काङग्रेस गाउँ एकाइ सभापति नवराज बस्नेतले संयुक्त रुपमा वडाध्याक्ष महेन्द्र बहादुर खत्री मार्फत स्वास्थ्य चौकी प्रकाशपुरलाई हस्तान्तरण गरिएको थियो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

दुई लाख ५० हजार मूल्य बराबरको कन्सटेटर प्रदान गरिएको वार्ड सभापति बस्नेतले बताए । उनले पूर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पस धरानको नेविसंघ पूर्व सभापति अशोक बस्नेतको पहलमा सोअर्स एक्सन हङ्कङ्ले दिएको जानकारी गराए ।

कोभिडको तेस्रो लहरको पूर्व तयारीका लागि वडाबासीहरुलाई सहज रुपमा अक्सिजन उपल्ब्ध गराउन र कोभिडबाट हुने मानवीय क्षतिलाई रोकथाम गर्न अक्सिजन कन्सटेटर आवश्यक भएकाले उक्त सामग्री स्वास्थ्य चौकीमा वितरण गरिएको काङ्ग्रेस नेता बस्नेतले बताए ।

कार्यक्रममा वार्ड नं. १० का वडाध्याक्ष महेन्द्र बहादुर खत्री, काङग्रेस नेत शंखर वस्नेत, कालुराम चौधरी, अनिल राई, कमला कटुवाल, श्याम ढकाल, प्रकाशपुर युवा जमातका दिनेश राई र प्रकाश उच्च माविका प्रधानध्यपक चुडामणि खनाल, स्थानीय पुस्कर पाण्डे मनिदेवि राई लगायत स्वास्थ्यकर्मीहरुकोे उपस्थिति रहेको थियो ।

Tags: प्रकाशपुरबराहक्षेत्रस्वास्थ्य चौकी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

रामधुनीको म्याजिक सिनेमा हलमा आगलागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.