Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

नमुना कलेजद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पाँच सय जना लाभान्वित

खबरबिट by खबरबिट
21/08/2022
in FEATURE 2, समाचार
0
नमुना कलेजद्वारा बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, पाँच सय जना लाभान्वित
184
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी नमुना कलेजको आयोजनामा बृहत निःशुल्क स्वास्थ्य शिवर सम्पन्न भएको छ । बराहक्षेत्र १० प्रकाशपुर स्थित प्रकाशपुर डोभर स्कुलमा शनिबार भएको शिविरमा करिब पाँच सय जना लाभान्वित भएका छन् ।

शिविरमा निःशुल्क आँखा जाँच, दन्त परीक्षण, फिजिसियन, होमियोपेथी, रक्त परीक्षण तथा मधुुमेय परीक्षण लगायतका सेवाहरु प्रदान गरिएको थियो । इन्खा एकिकृत अस्पताल, पूर्वाञ्चल डेन्टल हस्पिटल र इटहरी आँखा अस्पतालको संयुक्त सहकार्य तथा बराहक्षेत्र वडा नम्बर १० को समन्वयमा शिविर सम्पन्न भएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

कक्षाकोठामा मात्र सिमित नभई समुदायसँग प्रत्यक्ष जोडिएर काम गर्दा  विद्यार्थीहरुकाे सिकाइमा थप प्रभावकारिता आउने र समुदायप्रति उनीहरूलाई थप जिम्मेवारी बाेध गराउने भएकाले सो कार्यक्रम गरिएको सामाजिक कार्य विभाग प्रमुख नितेश गौतमले बताए ।

त्यस्तै उक्त शिविरमा बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्की, वार्ड नं. १० का वडाध्यक्ष तेज गुरुङ्ग, इटहरी नमुना कलेजका संचालक समितिका अध्यक्ष केशव खड्का, स्थानीइ बाल क्लबका प्रतिनिधी लगायतको उपस्थिति रहेको थियो ।

कलेजले शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थीहरूलाई सामाजिक परिवर्तनकाे वहाककाे रूपमा उत्पादन गर्न समुदायमा आधारित विविध क्रियाकलापहरु गर्दै आइरहेको छ ।

May be an image of 4 people, people standing, people sitting and indoor

Tags: इटहरी नमुना कलेजस्वास्थ्य परीक्षणस्वास्थ्य शिविर

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रेडियोको वर्गीकरण हुनुपर्छ : बान महासचिव राई

रेडियोको वर्गीकरण हुनुपर्छ : बान महासचिव राई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.