Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको अध्यक्ष दाहालकाे दाबी

ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा भएको तर परिवर्तनकारी शक्तिको प्रयासका कारण असफल भएको भनाइ

खबरबिट by खबरबिट
23/10/2022
in FEATURE, मुख्य समाचार, समाचार
0
अध्यक्ष दाहालका ८ पृष्ठका दुई मुख्य योजनाहरु सार्वजनिक
84
VIEWS
Share on FacebookShare on Twitter

नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा रहेको उनको भनाइ रहेको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँचदलीय गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा भएको तर परिवर्तनकारी शक्तिको प्रयासका कारण असफल भएको अभिव्यक्ति दिएका छन् ।

उनले भने, ‘कुनै बेला ओली गोरु गाडा चढेर अमेरिका पुगिँदैन भनेर भन्थे । तर पछि तिनै मान्छे हस्ताक्षर गर्न अघि सरे । तर पनि उनको सोचमा परिवर्तन आएको रहेनछ ।’ गठबन्धनलाई कसैले पनि हल्का रुपमा लिन नहुने बताउँदै उनले गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको दाबी गरे ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

नेपालको इतिहासमा यसअघि पनि असाधारण गतिविधि भएको र त्यसलाई परास्त गरिएको बताए । ‘त्यसलाई कांग्रेस– माओवादीकै अगुवाईमा परास्त गर्ने काम भएको थियो, अहिले पनि हाम्रो एकता देशको विकास र समृद्धिका लागि हो’ दाहालले भने ।

उनले कर्णाली प्रदेशसभामा सदस्यहरुले खेलेको भूमिकालाई गठबन्धनले नभुले बताउँदै कर्णालीबाट नै प्रतिगमन विरुद्धको विद्रोहले केन्द्रमा प्रवेश पाएको बताए । चुनावी प्रसंगमा उनले १–२ दिनमै गठबन्धन विरुद्धको उम्मेदवारी फिर्ता गराउने दाबी समेत गरेका छन् ।

Tags: गठबन्धननेकपा माअाेबादी केन्द्रपुष्पकमल दाहाल

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
असोज महिनाको सर्वोत्कृष्ट प्रहरीमा २ जना घोषित

असोज महिनाको सर्वोत्कृष्ट प्रहरीमा २ जना घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.