Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

शेरधन राईको श्वेतपत्र मंगलबार सार्वजनिक (सूचीसहित)

खबरबिट by खबरबिट
01/11/2022
in प्रदेश खबर, समाचार
0
शेरधन राईको श्वेतपत्र मंगलबार सार्वजनिक (सूचीसहित)
81
VIEWS
Share on FacebookShare on Twitter

आफु ३ बर्ष ६ महिना ७ दिलनको कार्यअवधिकाे संस्थापक मुख्यमन्त्री रहँदा भोजपुरमा गरेका आयोजना तथा कार्यक्रमका शीर्षक र बजेटकाे आयोजना तथा कार्यक्रमका शीर्षक र बजेटकाे विवरणलाई श्वेतपत्रमा समावेश गरेको पूर्वमन्त्री राईले जानकारी दिए ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा भोजपूरका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका राईले आफुले साना ठुला ६७ वटा सडक यातायात कार्यक्रम आयोजना, १२ वटा सडक पुल, ३६ वटा खानेपानीका आयोजना, १६ वटा सिँचाईका आयोजना र ७ वटा सामुदायिक भवन लगायत ४२४ वटा आयोजना जसमा करिब ५ अर्ब बजेटको कार्यक्रम गरेको उनको दाबी छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

पूर्वाधार विकाश, सडक सुरक्षा, सुरक्षित आवास कार्यक्रम लगायत शिक्षा क्षेत्रको उल्लेख्य सुधारको काम गरेको १२ वटा पानाकाे श्वेतपत्रमा उल्लेख छ ।

प्रदेशको मुख्यमन्त्री भएर प्रदेश नं. १ को विकास र समृद्धि ल्याउने आफ्नो सपना राजनीतिक कारणबाट पाएको म्यान्डेट अगावै पद छाड्नुपरेको तथा १० बर्ष प्रदेशको नेतृत्व गरी विकास र समृद्धिको नमुना पेश गर्ने आफ्नो सपना पुरा गर्न नपाएको उनको भनाइ छ ।

उनले भने, “भोजपूरका लागि मैले ल्याएको कार्यक्रमहरु त्यसका नमुना मात्र हुन् । राष्ट्रिय राजनीतिमा अझ बलियो भएर विकास र समृद्धि हासिल गरी मेरो जन्मभूमि, कर्मभूमि र मेरा मतदाताहरुको जीवनलाई उकास्न यो पटक मैले प्रतिनिधिसभा सदस्यको रुपमा उम्मेद्वारी दिने निर्णय लिएको हुँ ।”

यसपटक आफुले भोजपुरलाई विकास र समृद्धिको उचाईमा पु¥याएरै छाड्ने अठोट रहेको उनको दावी छ ।

पूर्व मुख्यमन्त्री शेरधन राईले सार्वजनिक गरेको श्वेतपत्र यस्ताे छ :-

Tags: Bannerप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९शेरधन राईश्वेतपत्र

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित घरानका १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.