Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

लोकतान्त्रीक–वाम गठबन्धनद्वारा आयोजित चुनावी सभामा बम विस्फोट

खबरबिट by खबरबिट
16/11/2022
in मुख्य समाचार, समाचार
0
लोकतान्त्रीक–वाम गठबन्धनद्वारा आयोजित चुनावी सभामा बम विस्फोट
8
SHARES
191
VIEWS
Share on FacebookShare on Twitter

लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा बम विस्फोट भएको छ ।

भोजपुरको पौवादुम्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा गठबन्धनले आयोजना गरेको चुनावी सभामा बुधबार दिउँसो साढे २ बजेको समयमा विस्फोट भएको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले सम्बोधन गरिने कार्यक्रममा विस्फोट हुँदा चरम्बी घर भएका सुमन श्रेष्ठ घाइते भएका छन् ।

एकजना शंकास्पद व्यक्तिले झोलामा बोकेको विस्फोटक पदार्थ सभालाई सम्बोधन गर्न प्रमुख अतिथि प्रचण्ड आउने वेलामा आचानक विस्फोट भएको र हाल अवस्था सामान्यमा आइसकेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

अध्यक्ष दाहालले आज बुधबार एकै दिन मोरङ, सुनसरी, भोजपुर, खोटाङ र ताप्लेजुङमा गठबन्धन दलले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

मोरङको सुन्दरहरैँचा र सुनसरीको धरानमा भएको चुनावी सभालाई सम्बोधन गरिसकेपछि प्रचण्ड भोजपुर जान लागेको समयमा उक्त विस्फोट भएको हो ।

Tags: नेकपा माअाेबादी केन्द्रप्रचण्डबम्ब विस्फाेटभाेजपुरलोकतान्त्रिक–वाम गठबन्धन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा युएईलाई तीन विकेटले पराजित

अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेटमा युएईलाई तीन विकेटले पराजित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.