Unicode
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

    चलचित्र ‘अभियान’को शुभ मुहर्त सम्पन्न, आजबाट फ्लोरमा

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    राजनीति, युवा नेतृत्व र युवा पुस्ता

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

  • पर्यटन

    कमेडी च्याम्पियनका ‘दले दाई’ इटहरी फुड फेस्टिबलमा आउँदै

    राष्ट्रिय कलाकारको प्रस्तुतिसहित इटहरीमा फुड फेस्टिबल हुने

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

    चलचित्र ‘अभियान’को शुभ मुहर्त सम्पन्न, आजबाट फ्लोरमा

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    राजनीति, युवा नेतृत्व र युवा पुस्ता

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

  • पर्यटन

    कमेडी च्याम्पियनका ‘दले दाई’ इटहरी फुड फेस्टिबलमा आउँदै

    राष्ट्रिय कलाकारको प्रस्तुतिसहित इटहरीमा फुड फेस्टिबल हुने

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
No Result
View All Result

जिल्ला स्तरीय अन्तर लोकनृत्य प्रतियोगिताको उपाधि स्काई इङलिस स्कुललाई

दिपक पुरी, बराहक्षेत्र 📝 दिपक पुरी, बराहक्षेत्र
११ पुष २०७६, शुक्रबार २२:३४
in रंग, स्थानीय
ADVERTISEMENT
132
SHARES
ShareTweet
Subscribe

सुनसरी । सुनसरी प्याब्सनद्वारा शुक्रबार आयोजित जिल्ला स्तरीय नृत्य प्रतियोगिताको उपाधि बराहक्षेत्र नगरपालिका ३ मा रहेको स्काइ इङलिस स्कुलले पाएको छ ।

दोस्रो स्थान पनि बराहक्षेत्र ९ स्थित राजाबास इङलिस स्कुलले हात पारेको छ । जिल्ला स्तरीयमा प्रथम हुने स्काइ र द्धितिय हुनेराजाबास बराहक्षेत्र प्याब्सनले केही दिन अघि आयोजना गरेको बराहक्षेत्र नगरस्तरीय प्रतियोगताको क्रमशः बिजेता र उपविजेता विद्यालय हुन् । तेस्रो स्थान हिमशिखर इङिलस स्कुल तरहरा र सान्तवना विश्व आदर्श स्कुल इटहरीले हात पारेको कार्यक्रम संयोजक कृष्ण तामाङले बताए ।

प्रतियोगितालाई बराहक्षेत्र ५ मा रहेको सिद्धार्थ मेमोरियल इङलिस स्कुलले होस्ट गरेको थियो । प्याब्सन सुनसरीले पहिलोपटक ग्रामिण क्षेत्रमा प्रतियोगिता सञ्चालन गरेको हो ।

ADVERTISEMENT ADVERTISEMENT
ADVERTISEMENT

जिल्लाका स्थानीय तह, गाउँपालिका, नगरपालिका तथा उपमहानगरमा भएका प्रतियोगितामा प्रथम र द्धितीय हरु मध्ये १५ वटा विद्यालयले सहभागिता जनाएको प्याब्सन सुनसरीका जिल्ला सचिव बिजय राईले बताए ।

जिल्ला सुनसरी प्याब्सन अध्यक्ष बिष्णु कोइरालाको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाल प्याब्सन केन्द्रीय सल्लाहकार शंखर थापाको प्रमुख आतिथ्यता रहेको थियो । प्याब्सन केन्द्रिय कार्य समिति सदस्य जीवप्रसाद गुरागाई, प्याब्सन प्रदेश नम्बर १ कार्य समिती प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहाल, प्रदेश सचिव सुमित थापा, प्रदेश लेखा संयोजक नरबहादुर थापा, प्रदेश सचिवालय सदस्य निश्चलराज शाक्य, प्रदेश सदस्य धनबहादुर लिम्बुलगायतको विशेष आतिथ्यता रहेको थियो ।

द्वितीय स्थान हासिल गर्ने राजाबास इङलिस स्कुल, बराहक्षेत्र

बराहक्षेत्र न.पा.बाट स्काई इङलिस स्कुल र राजाबास सेकेण्डरी स्कुल, इनरूवा न.पा.बाट सूर्य किरण एकेडेमी, नवयुग एकेडेमी, पिसियस एकेडेमी र इनरूवा इङिलस स्कुल, रामधुनी न.पा.बाट लर्डबुद्ध एकेडेमी र आरम्भ विद्या मन्दिर, इटहरी उपमहानगरपालिका हिमशिखर इङिलस स्कुल, लिटल फ्लावर इङिलस स्कुल र विश्व आदर्श स्कुल सहभागी भएका छन् ।

त्यसैगरी धरान उपमहानगरबाट सेन्ट जोसेफ बोर्डिङ स्कुल र आवर स्मल हेभन इङ्लिस स्कुल, दुहवी नगरपालिकाबाट महेन्द्र मेमोरियल इङिलस स्कुल र कोशी पालिकाबाट समिप स्टार इङलिस स्कुल सहभागी भएका थिए ।

उक्त कार्यक्रममा प्रथम हुने बराहक्षेत्र ३ नडाहाका स्काइ इङलिसले चाँदिको रनिङ सिल पाएको छ । दोस्रो हुने बराहक्षेत्र ९ राजाबास इङलिस स्कुल सिल्ड, तेस्रो हुने हिमशिखर इङलिस र सान्तवना हुने विश्व आदर्श इटहरीले ट्रफी, मेडल र प्रमाणपत्र पाए ।

प्रतियोगितमा विधागत तर्फ उत्कृष्ट अनुशासितमा विश्व आर्दश विद्यालयलाई, उत्कृष्ट कोरियाेग्राफी हिमशिखर इङलिस स्कुल, उत्कृष्ट भेषभुषा आरम्भ विद्या मन्दिर रामधुनी र उत्कृष्ट प्रतिभामा विश्व आदर्श इटहरी घोषित भए ।

तृतीय स्थान हासिल गर्ने हिमशिखर इङिलस स्कुल, तरहरा

सुनसरी जिल्ला प्याब्सनमा आवद्ध २ सय ७२ वटा विद्यालयमध्ये उक्त प्रतियोगितामा सुनसरी भित्रका ९६ वटा निजि विद्यालय सहभागी थिए । जसबाट जिल्ला स्तरीयका लागि १५ विद्यालय छानिएको र सोही १५ विद्यालयबीच प्रतिस्पर्धा गराइएको कार्यक्रम संचालक तथा जिल्ला सचिव राईले बताए ।

ट्याग नृत्य प्रतियाेगिताप्याब्सनबराहक्षेत्र
अघिल्लाे खबर

जिल्ला स्तरीय अन्तर लोकनृत्य प्रतियाेगिता बराहक्षेत्रमा हुँदै, १५ विद्यालय सहभागी हुने

पछिल्लाे खबर

चतरा सशस्त्र प्रहरीद्वारा १६ किबि काठ नियन्त्रणमा

दिपक पुरी, बराहक्षेत्र

दिपक पुरी, बराहक्षेत्र

दिपक पुरी खबरबिटका लागि बराहक्षेत्रका संवाददाता हुन् । उनी बराहक्षेत्र नगरभित्रका समसमायिक विषयमा कलम चलाउनुका साथै फाेटाे पत्रकारिता समेत गरिरहेका छन् ।

सम्बन्धित खबर

स्थानीय

प्रेस युनियन बराहक्षेत्रद्वारा नवनिर्वाचित पत्रकारलाई सम्मान, टिसर्ट र भित्ते पात्रो सार्वजनिक

📝 दिपक पुरी, बराहक्षेत्र
११ पुष २०७६, शुक्रबार २२:३४
0

बराहक्षेत्र । नेपाल प्रेस युनियन...

स्थानीय

पत्रकार पुरीको अगुवाइमा सङ्कलित रकम आगलागी पीडित परिवारलाई हस्तान्तरण

📝 खबरबिट
११ पुष २०७६, शुक्रबार २२:३४
0

बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वडा...

मनोमानी गरेको प्रमाण पेश गर्न बराहक्षेत्र नगर प्रमुखद्वारा कांग्रेसलाई चुनौती

११ पुष २०७६, शुक्रबार २२:३४

बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फागुन २० देखि

११ पुष २०७६, शुक्रबार २२:३४

दोस्रो न्यु जेनेरेशन च्यालेन्ज कपको फाइनलमा आयोजक क्लब र शान्तिनगर इटहरी भिड्ने

११ पुष २०७६, शुक्रबार २२:३४

न्यु जेनेरेशन च्यालेन्ज कपको फाइनलमा पुग्यो आयोजक क्लब

११ पुष २०७६, शुक्रबार २२:३४

दोस्रो न्यु जेनेरेसन च्यालेन्ज कप : पञ्चायन फुटबल क्लब सेमिफाइनलमा प्रवेश

११ पुष २०७६, शुक्रबार २२:३४

जीवन ज्योतिले गर्याे विद्यार्थीलाई स्वागत साथै बिदाई

११ पुष २०७६, शुक्रबार २२:३४
अरू हेर्नुहाेस्
पछिल्लाे खबर

चतरा सशस्त्र प्रहरीद्वारा १६ किबि काठ नियन्त्रणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रेस युनियन बराहक्षेत्रद्वारा नवनिर्वाचित पत्रकारलाई सम्मान, टिसर्ट र भित्ते पात्रो सार्वजनिक

११ पुष २०७६, शुक्रबार २२:३४

शहरी क्षेत्रमा विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

११ पुष २०७६, शुक्रबार २२:३४

इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

११ पुष २०७६, शुक्रबार २२:३४

दाहाल प्रतिष्ठान इटहरी शाखाकाे रक्तदान कार्यक्रम सम्पन्न

११ पुष २०७६, शुक्रबार २२:३४

करेन्ट लागेर एकको मृत्यु

११ पुष २०७६, शुक्रबार २२:३४

बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

११ पुष २०७६, शुक्रबार २२:३४
अरू हेर्नुहाेस्

फेसबुकमा हामी

सबैभन्दा बढी पढिएकाे (पछिल्लाे ३० दिनमा)

  • वेब सिरिज ‘वेदना’ सार्वजनिक (भिडियोसहित)

    0 shares
    Share 0 Tweet 0
  • निशु ढकालको गजल ‘निशानी’ सार्वजनिक (भिडियोसहित)

    0 shares
    Share 0 Tweet 0
  • पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

    0 shares
    Share 0 Tweet 0
  • प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    0 shares
    Share 0 Tweet 0
  • पत्रकार पुरीको अगुवाइमा सङ्कलित रकम आगलागी पीडित परिवारलाई हस्तान्तरण

    0 shares
    Share 0 Tweet 0
  • इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

    0 shares
    Share 0 Tweet 0
  • महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    0 shares
    Share 0 Tweet 0
  • चेतना विकासका लागि ‘ब्राह्मणत्व’

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT
Facebook Twitter Youtube

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

 

 

अनुराेध

स्रोतहरू खुलाइएका बाहेक खबरबिटमा प्रकाशित सम्पूर्ण सामग्रीहरू सलेदो मिडिया प्रालि(खबरबिट)को सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

०९ बैसाख २०७८

Design  by :

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग
  • विचार
  • पर्यटन
  • अन्तर्वार्ता
  • साहित्य
  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।