Vacancy
Unicode
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

    चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    Featured Video Play Icon

    आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठ अभिनित ‘मुनामदन-२’ सार्वजनिक (भिडियाेसहित)

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

    आर्थिक विकासका लागि प्राविधिक शिक्षा

    विपी कोइरालाको समाजवाद र अबको कांग्रेस

  • पर्यटन

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

    पर्यटनमा ४१ अर्ब क्षति

    १२ तस्बिरमा हेर्नुहोस् ऐतिहासिक तथा धार्मिक तिर्थस्थल ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

    चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    Featured Video Play Icon

    आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठ अभिनित ‘मुनामदन-२’ सार्वजनिक (भिडियाेसहित)

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

    आर्थिक विकासका लागि प्राविधिक शिक्षा

    विपी कोइरालाको समाजवाद र अबको कांग्रेस

  • पर्यटन

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

    पर्यटनमा ४१ अर्ब क्षति

    १२ तस्बिरमा हेर्नुहोस् ऐतिहासिक तथा धार्मिक तिर्थस्थल ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
No Result
View All Result

१२ तस्बिरमा हेर्नुहोस् ऐतिहासिक तथा धार्मिक तिर्थस्थल ‘रामधुनी मन्दिर’

आर.बी. कटवाल 📝 आर.बी. कटवाल
१६ पुष २०७६, बुधबार १९:०९
in पर्यटन, फोटो स्टाेरी, स्थानीय
ADVERTISEMENT
1.2k
SHARES
ShareTweet
Subscribe

रामधुनी । पवित्र धार्मिक तिर्थस्थलको रुपमा परिचित सुनसरीको रामधुनी मन्दिरको विकास पछिल्लो समय बढ्दै गएको छ । नेपालकको प्रमुख धार्मिक स्थल मध्येको एक ‘रामधुनी मन्दिर’को आफ्नो छुट्टै विशेषता र महत्व छ ।

जंगलको बीचमा रहेको यो मन्दिरमा धार्मिक आस्था बोकेर विभिन्न समयमा भक्तजनहरु आउने गर्दछन् । यसका साथै सो क्षेत्रलाइ पर्यटकीय क्षेत्र बनाउनका लागि योजना समेत अघि बढाइएको छ । विगतको दिनका तुलनामा अहिले मन्दिर जाने तिर्थालु भक्तजनहरुले परिवर्तनको महशुस गर्न सक्छन् । पछिल्लो ३/४ वर्ष यता मन्दिरमा निक्कै परिवर्तन तथा विकास भएका छन् ।

रामधुनी नगरपालिका वडा नं. ४ मा पर्ने रामधुनी मन्दिरकाे व्यपस्थापन र विकास निर्माणका काम हाल रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितीले गरिरहेको छ । हाल भइरहेका सम्पुर्ण कार्यहरुमा यस समितीको महत्वपुर्ण भूमिका छ । विभिन्न समयमा लाग्ने मेलाहरुको आयोजकको रुपमा रहेर यस समिती नै भक्तजनहरुको सेवामा खट्ने गरेको छ ।

ADVERTISEMENT ADVERTISEMENT
ADVERTISEMENT

समितीका अध्यक्ष रहेका डिल्ली कार्कीकै नेतृत्वमा रामधुनी मन्दिर क्षेत्रमा विकासका कामहरु भइरहेको छ । कार्कीकै पहलमा केही वर्ष अघि गौशालाको समेत स्थापना भएको थियो । त्यस्तै मन्दिर नजिक रहेको सुनसरी खोला किनारमा मुक्तिघाट निर्माण, शिव मन्दिर निर्माण, परेवालाई बासस्थानका लागि गञ्ज, पोखरीलगायत मन्दिर परिसर सरसफाई विकास निर्माणका कामहरुका साथै विद्युत पुर्याउन, बाटो निर्माणमा पहल गर्न पनि यही संस्थाको भूमीका महत्वपुर्ण छ । गौशाला निर्माण गर्दा ४ वटा गाइबाट सुरु गरिएकोमा हाल ५० वटा भन्दा बढी गाइ गौशालामा पालिएको छ । पछिल्लो समय समितिले जङ्गलका जडिबुटी खाएका गाईहरुको गहुत प्रशोधन गरेर अर्घ्य बनाउन सुरु गरेको छ ।

सुनसरी जिल्लाको सदरमुकाम इनरुवाबाट करीब ११ किलोमिटर उत्तर र झुम्का बजारबाट करिब ९ किलोमिटर पुर्वमा रहेको यस स्थानमा चारैतिर घना जङ्गल र सुन्दर फुलबारीका बीचमा धुनीस्थल छ । त्रेतायुगदेखि जल्न सुरु गरेको अखण्ड धुनी आजसम्म निरन्तर बलिरहेको अचम्मलाग्दो किम्बदन्तीमा आधारित यो स्थान पूर्वाञ्चलकै मात्र नभएर नेपालकै प्रशिद्ध तीर्थस्थल मानिन्छ ।

राम नवमी, विवाह पञ्चमी र बालाचतुर्दशीमा लाग्ने मेलामा लाखौंको संख्यामा नेपाल, भारत तथा भुटानका मानिसहरू आउने यस पवित्रस्थलमा त्रेतायुगमा रामचन्द्रले बासबस्दा बालेको धुनी निरन्तर आजसम्म जलिरहेको छ ।

हेरौं, खबरबिटका आर.बी.कट्वालले कैद गरेका केही तस्बिर ।

मन्दिर प्रवेशद्वार, गेट ।
रामधुनी मन्दिर परिसर । गेटबाट मन्दिर जाने बाटाे ।
सीताले प्रयोग गरेको जाँतोको भाग ।
रामधुनी मन्दिर ।
कुण्ड ।
रथको पांग्रा ।
दरबार(लङ्गौट) मन्दिर ।
ऐतिहासिक इनार ।
परेवा गञ्ज
नव निर्मित शिव परिवार मन्दिर
मुख्य मन्दिरमा राखिएकाे घण्टी
गाैशाला ।
ट्याग पर्यटनफाेटाे स्टाेरीरामधुनीरामधुनी मन्दिर
अघिल्लाे खबर

अब भाडामा बस्नेको विस्तृत विवरण संकलन गरिने, यस्तो छ कारण

पछिल्लाे खबर

जडेज स्कुलका पूर्व विद्यार्थीद्वारा स्विटर वितरण

आर.बी. कटवाल

आर.बी. कटवाल

कट्वाल यस खबरबिट अनलाइनका कार्यकारी सम्पादक हुन् । पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनरत कट्वाल पछिल्लो ५ वर्षयता पत्रकारितामा संलग्न छन् ।

सम्बन्धित खबर

स्थानीय

पूर्व भासी गाउँ कमिटि सचिव गुरागाईसहित ३ दर्जन नेता नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

📝 खबरबिट
१६ पुष २०७६, बुधबार १९:०९
0

रामधुनी । तत्कालिन एमालेका पूर्व...

स्थानीय

गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

📝 खबरबिट
१६ पुष २०७६, बुधबार १९:०९
0

रामधुनी । सुनसरीको रामधुनी झुम्कास्थित...

झुम्का जेसीजको अध्यक्षमा बलराम चौलागाई

१६ पुष २०७६, बुधबार १९:०९

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

१६ पुष २०७६, बुधबार १९:०९

रामधुनीको झुम्कामा ग्लोबल आइएमइ बैंकको शाखा

१६ पुष २०७६, बुधबार १९:०९

रामधुनी ८ मा तरुण दल गठन, सभापतिमा बस्नेत

१६ पुष २०७६, बुधबार १९:०९

रामधुनीमा गुडिरहेको टिपरमा आगलागी

१६ पुष २०७६, बुधबार १९:०९

हुलाक टिकटमा ‘रामधुनी मन्दिर’काे चित्र, १० लाख प्रति प्रकाशित

१६ पुष २०७६, बुधबार १९:०९
अरू हेर्नुहाेस्
पछिल्लाे खबर

जडेज स्कुलका पूर्व विद्यार्थीद्वारा स्विटर वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

१६ पुष २०७६, बुधबार १९:०९

हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

१६ पुष २०७६, बुधबार १९:०९

बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फागुन २० देखि

१६ पुष २०७६, बुधबार १९:०९

चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

१६ पुष २०७६, बुधबार १९:०९

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

१६ पुष २०७६, बुधबार १९:०९

नेकपा कसको ?

१६ पुष २०७६, बुधबार १९:०९
अरू हेर्नुहाेस्

फेसबुकमा हामी

सबैभन्दा बढी पढिएकाे (पछिल्लाे ३० दिनमा)

  • पूर्व भासी गाउँ कमिटि सचिव गुरागाईसहित ३ दर्जन नेता नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

    0 shares
    Share 0 Tweet 0
  • गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

    0 shares
    Share 0 Tweet 0
  • झुम्का जेसीज र जुनियर जेसीजका पदाधिकारीद्वारा पदभार ग्रहण

    0 shares
    Share 0 Tweet 0
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

    0 shares
    Share 0 Tweet 0
  • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ८ मा तरुण दल गठन, सभापतिमा बस्नेत

    0 shares
    Share 0 Tweet 0
  • झुम्का जेसीजको अध्यक्षमा बलराम चौलागाई

    0 shares
    Share 0 Tweet 0
  • ‘मोटरगाडी’का यात्रुले क्युआर स्क्यान गरेरै भुक्तानी गर्न सक्ने

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT
Facebook Twitter Youtube

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : काठमाडौं (९८५२०५९८६८)
सम्पर्क : ९८०२७८१०८२, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८२
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

 

 

अनुराेध

स्रोतहरू खुलाइएका बाहेक खबरबिटमा प्रकाशित सम्पूर्ण सामग्रीहरू सलेदो मिडिया प्रालि(खबरबिट)को सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

२० फाल्गुण २०७७

Design  by :

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग
  • विचार
  • पर्यटन
  • अन्तर्वार्ता
  • साहित्य
  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।