Vacancy
Unicode
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा

    छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

    चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

    आर्थिक विकासका लागि प्राविधिक शिक्षा

    विपी कोइरालाको समाजवाद र अबको कांग्रेस

  • पर्यटन

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

    पर्यटनमा ४१ अर्ब क्षति

    १२ तस्बिरमा हेर्नुहोस् ऐतिहासिक तथा धार्मिक तिर्थस्थल ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा

    छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

    चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

    आर्थिक विकासका लागि प्राविधिक शिक्षा

    विपी कोइरालाको समाजवाद र अबको कांग्रेस

  • पर्यटन

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

    पर्यटनमा ४१ अर्ब क्षति

    १२ तस्बिरमा हेर्नुहोस् ऐतिहासिक तथा धार्मिक तिर्थस्थल ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
No Result
View All Result

रामधुनी ८ मा तरुण दल गठन, सभापतिमा बस्नेत

खबरबिट 📝 खबरबिट
१७ माघ २०७७, शनिबार २२:११
in स्थानीय
ADVERTISEMENT
262
SHARES
ShareTweet
Subscribe

रामधुनी । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रामधुनीले वडा नम्बर ८ मा वडा स्तरीय तरुण दल गठन गरेको छ ।

शनिबार रामधुनी ८ डुम्राहाको रेडक्रस भवनमा आयोजित कार्यक्रमले लोकबहादुर बस्नेतको सभापतित्वमा २३ सदस्य समिती गठन भएको हो ।

लोकतन्त्रप्रति आस्थावान युवाहरुलाई एकिकृत गर्दै सुसज्जीत राजनितीमा युवा सहभागीता आवश्यक रहने ठानेर वडा नं. ८ मा कमिटी गठन गरिएको रामधुनी तरुणका सभापती नगेन्द्र गुरुङले बताए । उनले रामधुनी नगरका अन्य वडामा पनि क्रमवद्ध रुपमा गठन गर्दै अगाडि बढ्ने जानकारी दिए ।

ADVERTISEMENT ADVERTISEMENT
ADVERTISEMENT

नेपाली कांग्रेस रामधुनीका सभापती सुदिप अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभापतित्व तरुणका निवर्तमान वडा सभापति चन्द्र लिम्बुले गरेका थिए ।

कांग्रेस सभापति अधिकारीले नेपाली कांग्रेसलाई थप सबल र सशक्त बनाउनका लागि नयाँ शिराबाट अगाडि बढ्न आवश्यक रहेको र त्यसका लागि भातृ संस्थाहरुको पनि मुख्य भूमिका रहने बताए ।

चन्द्र लिम्बुको नेतृत्वमा रहेको वडा नं. ८ को तरुण दल कमिटीलाई पुर्नगठन गरी लोकबहादुर बस्नेतको सभापतित्वलाई पद हस्तान्तरण गरिएको थियो । बस्नेत सभापति रहेको वडा कमिटीको उपसभापतिमा रञ्जीत चौधरी र सिता शर्मा राई, सचिवमा राजेश शाह र लक्ष्मणकुमार चौधरी, सहसचिवमा धिरेन उरावँ र अनिता उरावँ, कोषध्यक्षमा अनिल शाह र अन्य १५ जना सदस्य समिती गठन भएको छ ।

ट्याग खबरबिट स्थानीयतरुण दलनेपाली कांग्रेसरामधुनी
अघिल्लाे खबर

चार केजी गाँजासहित इटहरीबाट २ पक्राउ

पछिल्लाे खबर

कामचलाउ सरकारको निस्फिक्री नियुक्ति

खबरबिट

खबरबिट

अनलाइन पत्रिका खबरबिट ३ वर्षदेखि सुनसरीको रामधुनी नगरपालिका (झुम्का)बाट सञ्चालित छ । सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित यस अनलाइनले स्थानीय, पूर्वेली खबरलाई प्राथामिकतामा राख्दै सबै किसिमका खबर नियमित प्रकाशित गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

स्थानीय

पूर्व भासी गाउँ कमिटि सचिव गुरागाईसहित ३ दर्जन नेता नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

📝 खबरबिट
१७ माघ २०७७, शनिबार २२:११
0

रामधुनी । तत्कालिन एमालेका पूर्व...

स्थानीय

गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

📝 खबरबिट
१७ माघ २०७७, शनिबार २२:११
0

रामधुनी । सुनसरीको रामधुनी झुम्कास्थित...

झुम्का जेसीजको अध्यक्षमा बलराम चौलागाई

१७ माघ २०७७, शनिबार २२:११

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

१७ माघ २०७७, शनिबार २२:११

रामधुनीको झुम्कामा ग्लोबल आइएमइ बैंकको शाखा

१७ माघ २०७७, शनिबार २२:११

रामधुनीमा गुडिरहेको टिपरमा आगलागी

१७ माघ २०७७, शनिबार २२:११

हुलाक टिकटमा ‘रामधुनी मन्दिर’काे चित्र, १० लाख प्रति प्रकाशित

१७ माघ २०७७, शनिबार २२:११

रामधुनी ५ मा कोभिड अस्पताल उद्घाटन

१७ माघ २०७७, शनिबार २२:११
अरू हेर्नुहाेस्
पछिल्लाे खबर

कामचलाउ सरकारको निस्फिक्री नियुक्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा

१७ माघ २०७७, शनिबार २२:११

छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

१७ माघ २०७७, शनिबार २२:११

हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

१७ माघ २०७७, शनिबार २२:११

बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फागुन २० देखि

१७ माघ २०७७, शनिबार २२:११

चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

१७ माघ २०७७, शनिबार २२:११

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

१७ माघ २०७७, शनिबार २२:११
अरू हेर्नुहाेस्

फेसबुकमा हामी

सबैभन्दा बढी पढिएकाे (पछिल्लाे ३० दिनमा)

  • पूर्व भासी गाउँ कमिटि सचिव गुरागाईसहित ३ दर्जन नेता नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

    0 shares
    Share 0 Tweet 0
  • गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

    0 shares
    Share 0 Tweet 0
  • झुम्का जेसीज र जुनियर जेसीजका पदाधिकारीद्वारा पदभार ग्रहण

    0 shares
    Share 0 Tweet 0
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

    0 shares
    Share 0 Tweet 0
  • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ८ मा तरुण दल गठन, सभापतिमा बस्नेत

    0 shares
    Share 0 Tweet 0
  • झुम्का जेसीजको अध्यक्षमा बलराम चौलागाई

    0 shares
    Share 0 Tweet 0
  • ‘मोटरगाडी’का यात्रुले क्युआर स्क्यान गरेरै भुक्तानी गर्न सक्ने

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT
Facebook Twitter Youtube

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : काठमाडौं (९८५२०५९८६८)
सम्पर्क : ९८०२७८१०८२, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८२
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

 

 

अनुराेध

स्रोतहरू खुलाइएका बाहेक खबरबिटमा प्रकाशित सम्पूर्ण सामग्रीहरू सलेदो मिडिया प्रालि(खबरबिट)को सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

२० फाल्गुण २०७७

Design  by :

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग
  • विचार
  • पर्यटन
  • अन्तर्वार्ता
  • साहित्य
  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।