Vacancy
Unicode
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा

    छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

    चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

    आर्थिक विकासका लागि प्राविधिक शिक्षा

    विपी कोइरालाको समाजवाद र अबको कांग्रेस

  • पर्यटन

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

    पर्यटनमा ४१ अर्ब क्षति

    १२ तस्बिरमा हेर्नुहोस् ऐतिहासिक तथा धार्मिक तिर्थस्थल ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा

    छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

    चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

    आर्थिक विकासका लागि प्राविधिक शिक्षा

    विपी कोइरालाको समाजवाद र अबको कांग्रेस

  • पर्यटन

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

    पर्यटनमा ४१ अर्ब क्षति

    १२ तस्बिरमा हेर्नुहोस् ऐतिहासिक तथा धार्मिक तिर्थस्थल ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
No Result
View All Result

झुम्का जेसीज र जुनियर जेसीजका पदाधिकारीद्वारा पदभार ग्रहण

खबरबिट 📝 खबरबिट
८ फाल्गुन २०७७, शनिबार ०९:२५
in FEATURE, स्थानीय
ADVERTISEMENT
347
SHARES
ShareTweet
Subscribe

रामधुनी । झुम्का जेसीज तथा झुम्का जुनियर जेसीज वर्ष २०२१ का पदाधिकारीले शुक्रबार पदभार ग्रहण गरेका छन् ।

झुम्का जेसीजका नवनिर्वाचित अध्यक्ष बलराम चौंलागाई र जुनियर जेसीजका अध्यक्ष प्रनिस सुवेदी (अनिस)लगायत कार्यसमितिका अन्य पदाधिकारीले पदभार ग्रहण गरेका हुन् ।

ADVERTISEMENT ADVERTISEMENT
ADVERTISEMENT

शुक्रबार कल्पवृक्ष पार्टी प्यालेस झुम्कामा रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न पदस्थापन कार्यक्रममा अन्य निर्वाचित पदाधिकारीले आ-अफ्नो पदभार ग्रहण गरेका हुन् ।

झुम्का जेसीजको अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष बलराम चौलागाईले जेसिजलाई वर्तमान युवा पुस्तालाई सक्षम नेतृत्वको विकास र कुशल युवा पुस्ता निर्माणकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै अगाडि बढाउने बताए । उनले यो वर्ष नेपाल जेसीजले युवाहरूलाई आत्मनिर्भर बनाउन र युवाहरूको सम्रग विकासका लागि पनि महत्त्वपूर्ण कदम चाल्ने बताए ।

एक व्यक्ति एक पद, एक वर्ष कार्यकाल रहने जेसिजको परम्परा अनुसार गत फागुन १ गते झुम्का जेसीज वर्ष २०२१ को निर्वाचन भएको थियो । कार्यक्रममा विभिन्न शाखाका पदाधिकारीहरू विभिन्न संघ संस्थाका व्यक्तित्व लगायतको उपस्थिति रहेको थियो ।

झुम्का जेसीजकाे कार्यकारी उपाध्यक्षमा सरोज कोइराला र सागर पराजुली, उपाध्यक्ष पदमा तारा भट्टराई, रोहित नेपाल, कमल कुमार साह र किरण चापागाईले पदभार ग्रहण गरेका छन् ।

त्यसैगरी जुनियर जेसीज २०२१ को समितिका कार्यकारीणी उपाध्यक्ष आदित्य खड्का र मिलेनियम निरौला, उपाध्यक्षमा मिकिस ठाकुर, नेहा साह, सुगम झा र शिशिर भट्टराई तथा महासचिवमा छविरमण दाहालले पदभार ग्रहण गरेका छन् ।

ट्याग झुम्का जुनियर जेसीजझुम्का जेसीजपदभार ग्रहण
अघिल्लाे खबर

स्वारा स्किनको दोस्रो वार्षिकोत्सवमा कपाल प्रत्यारोपणमा ४० प्रतिशत छुट, ओपीडी निःशुल्क

पछिल्लाे खबर

गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

खबरबिट

खबरबिट

अनलाइन पत्रिका खबरबिट ३ वर्षदेखि सुनसरीको रामधुनी नगरपालिका (झुम्का)बाट सञ्चालित छ । सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित यस अनलाइनले स्थानीय, पूर्वेली खबरलाई प्राथामिकतामा राख्दै सबै किसिमका खबर नियमित प्रकाशित गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

FEATURE

झुम्का जेसीजको अध्यक्षमा बलराम चौलागाई

📝 खबरबिट
८ फाल्गुन २०७७, शनिबार ०९:२५
0

रामधुनी । झुम्का जेसीज वर्ष...

FEATURE

झुम्का जुनियर जेसीजमा प्रनिस सुवेदी निर्विरोध निर्वाचित

📝 खबरबिट
८ फाल्गुन २०७७, शनिबार ०९:२५
0

रामधुनी । झुम्का जुनियर जेसीज...

झुम्का जेसीज, भुतपूर्व अध्यक्ष क्लब र जुनियर जेसीजद्वारा राहत हस्तान्तरण

८ फाल्गुन २०७७, शनिबार ०९:२५
अरू हेर्नुहाेस्
पछिल्लाे खबर

गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र पत्रकार संघ सुनसरी गठन, अध्यक्षमा विनोद विश्वकर्मा

८ फाल्गुन २०७७, शनिबार ०९:२५

छोटो फिल्म ‘लभ पर्‍यो’ सार्वजनिक (भिडियोसहित)

८ फाल्गुन २०७७, शनिबार ०९:२५

हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

८ फाल्गुन २०७७, शनिबार ०९:२५

बराहक्षेत्रमा प्रथम वडास्तरीय मेयर कप भलिबल प्रतियोगिता फागुन २० देखि

८ फाल्गुन २०७७, शनिबार ०९:२५

चलचित्र ‘गोर्खा वारियर २’ को निर्माण घोषणा, २७ फागुनबाट छायाँकन

८ फाल्गुन २०७७, शनिबार ०९:२५

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

८ फाल्गुन २०७७, शनिबार ०९:२५
अरू हेर्नुहाेस्

फेसबुकमा हामी

सबैभन्दा बढी पढिएकाे (पछिल्लाे ३० दिनमा)

  • पूर्व भासी गाउँ कमिटि सचिव गुरागाईसहित ३ दर्जन नेता नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश

    0 shares
    Share 0 Tweet 0
  • गोल्डेन ब्रिज कलेजले गर्यो नयाँ विद्यार्थीलाई स्वागत

    0 shares
    Share 0 Tweet 0
  • झुम्का जेसीज र जुनियर जेसीजका पदाधिकारीद्वारा पदभार ग्रहण

    0 shares
    Share 0 Tweet 0
  • सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी रकम भुक्तानी

    0 shares
    Share 0 Tweet 0
  • गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ८ मा तरुण दल गठन, सभापतिमा बस्नेत

    0 shares
    Share 0 Tweet 0
  • झुम्का जेसीजको अध्यक्षमा बलराम चौलागाई

    0 shares
    Share 0 Tweet 0
  • ‘मोटरगाडी’का यात्रुले क्युआर स्क्यान गरेरै भुक्तानी गर्न सक्ने

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT
Facebook Twitter Youtube

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : काठमाडौं (९८५२०५९८६८)
सम्पर्क : ९८०२७८१०८२, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८२
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

 

 

अनुराेध

स्रोतहरू खुलाइएका बाहेक खबरबिटमा प्रकाशित सम्पूर्ण सामग्रीहरू सलेदो मिडिया प्रालि(खबरबिट)को सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

२० फाल्गुण २०७७

Design  by :

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग
  • विचार
  • पर्यटन
  • अन्तर्वार्ता
  • साहित्य
  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।