Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध विचित्र संसार

घरपालुवा जनावरको लागि ब्लड बैंक स्थापना, जहाँ कुकुर र बिरालोले गर्दछन् रक्तदान

खबरबिट by खबरबिट
23/10/2019
in विचित्र संसार
0
घरपालुवा जनावरको  लागि ब्लड बैंक स्थापना, जहाँ कुकुर र बिरालोले गर्दछन् रक्तदान
215
SHARES
653
VIEWS
Share on FacebookShare on Twitter

रक्तदानलाई जीवनदानको रुपमा लिइन्छ । रक्तदान भन्ने बित्तिकै मान्छेले आफ्नो रगत दान दिनु बुझिन्छ । तर अब रक्तदान केवल मानव रक्तको दानमा मात्र सिमित रहेन । किनकी अब कुकुर र बिरालोले समेत रक्तदान गर्न थालेका छन् ।

विश्वमा केही यस्ता देश छन् जहाँ कुकुर बिराला जस्ता घरपालुवा जनावरहरुको रगत बैंकको स्थापना गरिएको छ । यी ब्लड बैंकमा धेरैजसो कुकुर तथा बिरालोको रगत पाइन्छ । किनकी मानिसहरुले घरमा साथी जनावर अर्थात् पेटको रुपमा कुकुर वा विरालो नै पाल्ने गर्दछन् ।

READ ALSO

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट

३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…

जब कुनै कुकुर वा बिरालो बिरामी अर्थात् घाइते भएर रगतको आवश्यकता पर्दछ तब यहीँ ब्लड बैंकमा रहेको अरु कुकुर तथा विरालोको मिल्दो रगत काम लाग्दछ । तपाईंलाई थाहा नहुन सक्दछ, कुकुर तथा बिरालोहरुमा समेत मानिसकै जस्तै फरक फरक प्रकारको ब्लड ग्रुप हुन्छ । कुकुरमा १२ प्रकारको रक्त समूह हुन्छ र बिरालोमा ३ प्रकारको ।

अमेरिकाको क्यालिफोर्नियाको डिक्स तथा गार्डन ग्रोभ सहरका अलावा मिशिगनको स्टकब्रिज, भर्जिनिया, ब्रिस्टो तथा म्यारिल्याण्डको अन्नापोलिस सहर समेत अमेरिकाका कैयन् सहरमा पशु ब्लड बैंक रहेको छ ।

त्यहाँका मानिसहरु समय समयमा ती ब्लड बैंकमा गएर आफ्ना पाल्तु जनावरको रक्तदान गराउँदछन् । पशुको रक्तदान प्रक्रियामा झण्डै आधा घण्टाको समय लाग्दछ । -एजेन्सी

Tags: ब्लड बैंकरक्तदानराेचक

Related Posts

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट
अन्तर्राष्ट्रिय

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट

25/10/2022
३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…
विचित्र संसार

३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…

13/11/2019
बाजीमा ४२ वटा अण्डा खाएपछि मृत्यु
विचित्र संसार

बाजीमा ४२ वटा अण्डा खाएपछि मृत्यु

05/11/2019
पाकिस्तानका यी व्यक्ति सिंहसँगै सुत्छन्, हरेक महिना दुई लाख खर्च
विचित्र संसार

पाकिस्तानका यी व्यक्ति सिंहसँगै सुत्छन्, हरेक महिना दुई लाख खर्च

09/09/2019
Next Post
तिहार गीत ‘मखमली’ सार्वजनिक (भिडियो)

तिहार गीत ‘मखमली’ सार्वजनिक (भिडियो)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.