Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध विचित्र संसार

पाकिस्तानका यी व्यक्ति सिंहसँगै सुत्छन्, हरेक महिना दुई लाख खर्च

खबरबिट by खबरबिट
09/09/2019
in विचित्र संसार
0
पाकिस्तानका यी व्यक्ति सिंहसँगै सुत्छन्, हरेक महिना दुई लाख खर्च
85
VIEWS
Share on FacebookShare on Twitter

कुकुर बिरालोलाई घरमा राख्नु साधारण कुरा हो तर पाकिस्तानको मुल्तानमा बस्ने जुल्केफ ९३३० ले सिंहलाई घरमा पालेर राखेका छन् । उनी दैनिक उक्त सिंहसँग मर्निङ वाकमा निस्कन्छन् र राती सँगै सुत्छन् ।

जुल्फेकले सिंहको नाम बब्बर राखेका छन् । बब्बरका कारण जुल्केफको परिवारलाई कुनै समस्या नभएको उनी बताउँछन् । उनका अनुसार उनका दुई वर्षका छोरा पनि बब्बरसँग निकै मज्जाले खेल्छन् ।

READ ALSO

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट

३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…

जुल्फेकले सम्बन्धित निकायबाट सिंहलाई घरमा राख्ने अनुमती लिएको जानकारी दिए । उनका अनुसार बब्बरलाई करिब तीन लाखमा किनिएको थियो र यसलाई पाल्न हरेक महिना दुई लाखको खर्च हुन्छ । यद्यपी, उनले सिंहलाई कहाँबाट किनेको भनेर जानकारी दिन चाहेनन् ।

बब्बर दुई महिनाको हुँदादेखि आफूले पालेको उनले बताए । बब्बर करिब ६ महिनादेखि उनको परिवारमा एक सदस्यको रुपमा बसिरहेको छ । उनी बब्बरलाई कुकुर झैं इमान्दार र मायालु बनाएर मात्रै मर्ने इच्छा राख्छन् ।

सिंहलाई घर ल्याएपछि चर्चित भएः

जुल्फेकका अनुसार सिंहलाई घरमा ल्याएपछि उनी टाढा टाढासम्म चर्चित भएका थिए । वरिपरिका बासिन्दा सिंहसँग सेल्फी लिनका लागि उनको घर आउने गरेको पनि उनले बताए । बब्बरलाई राख्नका लागि उनले छुट्टै स्थान बनाएको जानकारी दिए । उनले बब्बरका लागि छुट्टै बेडरुम पनि बनाएका छन् जसमा एसी पनि राखिएको छ ।

जुल्फेकले भने, ‘मलाई सधैं सिंहसँग लगाव थियो । बब्बरको हेरविचारका लागि मलाई कसैको पनि मद्दतको आवश्यकता पर्दैन । मलाई राम्रोसँग थाहा छ कि उसको हेरविचार कसरी गर्नुपर्छ ।’

अहिले जेल्फेकले बब्बरलाई तालिम दिइरहेका छन् । पाल्तु जनावरको जस्तो रहनसहन सिकाइरहेका छन् ।

( एजेन्सी

Tags: पाकिस्तानसिंह

Related Posts

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट
अन्तर्राष्ट्रिय

५६ वर्षीया हजुरआमाले आफ्नो नातिको उमेरका युवासंग गरिन् इन्गेजमेन्ट

25/10/2022
३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…
विचित्र संसार

३३० फिट उचाईबाट बन्जी जम्प गर्दा डोरी चुँडिएपछि…

13/11/2019
बाजीमा ४२ वटा अण्डा खाएपछि मृत्यु
विचित्र संसार

बाजीमा ४२ वटा अण्डा खाएपछि मृत्यु

05/11/2019
घरपालुवा जनावरको  लागि ब्लड बैंक स्थापना, जहाँ कुकुर र बिरालोले गर्दछन् रक्तदान
विचित्र संसार

घरपालुवा जनावरको लागि ब्लड बैंक स्थापना, जहाँ कुकुर र बिरालोले गर्दछन् रक्तदान

23/10/2019
Next Post
के हो पायल्स ? यसबाट कसरी बच्ने ?

के हो पायल्स ? यसबाट कसरी बच्ने ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.