Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध स्वास्थ्य

चिसोबाट बँच्ने ५ उपाय

खबरबिट by खबरबिट
12/10/2019
in स्वास्थ्य
0
चिसोबाट बँच्ने ५ उपाय
95
SHARES
383
VIEWS
Share on FacebookShare on Twitter

जाडो महिनामा मानिस चिसोबाट बच्ने उपायका खोजीमा हुने गर्छ ।चिसोबाट बच्न खानेकुरा मानिसहर धेरै खर्च गर्ने गर्छन । तर हामीले दैनिक प्रयोग गर्ने चिज चिन्न सकिरहेका हुदैनौ । अब चिन्ता नगर्नुस यहाँ चर्चा गरिदैछ, चिसोबाट बच्न के के खान सकिन्छ।

१. तील  : तील पनि हाम्रो भन्सामा सहजै पाईने खानेकुरा हो । हामी तीलका बिभिन्न परिकार बनाएर खान्छौ । तर जाडो महिनामा यसको प्रयोग गर्दा यसले शरीरलाई न्यानो मात्र हैन हाम्रो पाचन प्रणाली पनि सफा राख्दछ ।

READ ALSO

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

२. दालचीनी  : दालचीनी पनि हामीले सधै प्रयोग गर्ने मसलाहरुमा मिलाएर खाँदा फाईदा हुन्छ । अझ जाडो महिनामा तातो दुधमा शखर र दालचीनी मिसाएर खाँदा जाडो र चिसोबाट हुने रोग लाग्न दिदैन् ।

३. लसुन  : लसुनमा प्रशस्त मात्रामा एंटिबेक्टेरीयल र एंटिभाईरल गुण हुन्छ । यसले हामीलाई न्यानो राख्नुका साथै हाम्रो शरीरमा भाको कोलेस्ट्रोल पनि घटाँउदछ । लसुनको नियमित सेवनले गर्दा टाउँकोमा हुने समस्या पनि कम गर्छ ।

४. बदाम : जाडो महिनामा नियमित बदाम खानाले हाम्रो शरीर न्यानो हुन्छ । यसले स्वास प्रस्वासमा हुने समस्या बाट पनि छुट्कारा दिन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड प्रशस्त मात्रामा पाईने हुँदा मोटोपन घटाउन पनि मदत गर्दछ र शरीर फिट राख्न पनि सहयोग गर्दछ ।

५. अदुवा : अदुवा हाम्रो भान्सामा सहजै पाहिले तरकारी अथवा मसला हो । अदुवामा प्रशस्त मात्रामा एंटीअक्सीडेन्टस् पाईन्छ जसले चिसो आयाममा स्वास्थ्य रहन सहयोग गर्दछ । यसका साथ साथै यसले शरीरमा बढी भएको प्रोटिनलाई घटाउनाका साथै एसिडिटि र मेटाबोलिजमबाट हुने सबै खालका समस्याहरु हटाउन मदत गर्दछ ।

Tags: चिसोबँच्ने उपायराेगस्वास्थ्य

Related Posts

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु
प्रदेश खबर

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

01/06/2023
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
प्रदेश खबर

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

30/05/2023
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
मुख्य समाचार

दोस्रो मात्राको खोप रामधुनीका बालिकाहरुलाई मंगलबार लगाएने (सुचनासहित)

24/01/2023
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
मुख्य समाचार

नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने

04/01/2023
सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज
स्थानीय

सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज

10/12/2022
रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै
FEATURE

रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै

30/09/2022
Next Post
काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ

काठमाडौं आइपुगे चिनियाँ राष्ट्रपति सी जिनपिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.