Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home विविध स्वास्थ्य

धेरै टिभी तथा माेबाइल हेर्ने बालबालिकाको स्वास्थ्यमा खतरा

खबरबिट by खबरबिट
20/10/2019
in स्वास्थ्य
0
धेरै टिभी तथा माेबाइल हेर्ने बालबालिकाको स्वास्थ्यमा खतरा
207
SHARES
512
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । एक्काइसौं सताब्दीमा नयाँ प्रविधिको विकाससँगै बच्चाहरूले धेरै समयसम्म टिभी, कम्प्युटर तथा फोनमा बिताउने गरेको देखिन्छ । बच्चाहरूले लगातार टिभी हेर्न, कम्प्युटर, ट्याब्लेट, तथा स्मार्टफोन गेम खेल्न, भिडियो हेर्नका लागि समय बिताउँछन् ।

यदि ३ घण्टा भन्दा बढि समयका लागि बच्चाहरुले स्क्रिन हेर्ने गरेको भए सावधान रहन आवश्यक देखिन्छ । यसरि धेरै समय सम्म टिभी, मोबाइल तथा कम्प्युटरको स्क्रिनले बालबालिकाहरूको स्वास्थ्यमा हानी पुर्याउन सक्छ ।

READ ALSO

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

एक रिपोर्टका अनुसार घण्टौसम्म टिभी तथा मोबाइलको स्क्रिनमा आफ्नो समय बिताउने गर्दा शाररिक रुपमा निष्क्रिय हुन्छन् । जसले गर्दा उनीहरूको शरीरको बोसो बढ्न गइ मोटोपनको सिकार हुने गर्छ । सानो उमेरमै मोटोपनाको समस्या भएका बच्चाहरूलाई मधुमेहको खतरा अत्याधिक हुने अर्काइव्स अफ डिजिज इन चाइल्डहुडमा प्रकाशित गरेको अनुसन्धानले पत्ता लगाएको छ ।

उक्त प्रकाशित गरिएको अनुसन्धानमा उल्लेख गरे अनुसार लण्डनमा ९ देखि १० वर्षका ४ हजार ५ सय बालबालिकामा गरिएको थियो । उक्त अनुसन्धानका अनुसार बालबालिकाले लगातार डिजिटल प्रविधिमा झुकाब राख्नाले उनीहरुमा मोटोपन बढ्दै गएको पाइयो । यसका साथै एकै ठाउँमा धेरै समय बिताउने गर्दा शरीरमा रहेको इन्सुलिन, पाचन ग्रन्थी तथा हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढ्न दिदैन । जसको कारण डायविटिज समेत लग्न सक्ने सम्भावना बढेर जान्छ ।

टिभीको स्क्रिन अगाडि धेरै समय बिताउने बालबालिकामा भने टाइप २ को डायविटिज लाग्ने सम्भावना अत्याधिक हुने पाइएको छ । डायविटिजका साथ साथै उनीहरुको आँखामा समेत समस्या आउन सक्ने चिकित्सकहरूले बताएका छन् ।

Tags: टिभीबालबालिकामाेबाइलस्वास्थ्यस्वास्थ्यमा खतरा

Related Posts

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु
प्रदेश खबर

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

01/06/2023
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
प्रदेश खबर

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु

30/05/2023
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
मुख्य समाचार

दोस्रो मात्राको खोप रामधुनीका बालिकाहरुलाई मंगलबार लगाएने (सुचनासहित)

24/01/2023
नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने
मुख्य समाचार

नयाँ भेरियन्टकाे काेराेनाविरूद्ध १५ लाख मात्रा बुस्टर डोज नेपाल ल्याइने

04/01/2023
सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज
स्थानीय

सरसफाईमा ध्यान दिए डेंगी नियन्त्रण गर्न सकिन्छ : रामधुनी स्वास्थ्य इन्चार्ज

10/12/2022
रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै
FEATURE

रामधुनीमा फोहोर व्यवस्थापन नहुँदा डेंगी संक्रमणको जोखिम बढ्दै

30/09/2022
Next Post
‘सिजनल इफेक्ट’: अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो

‘सिजनल इफेक्ट’: अघिल्लो वर्षभन्दा चाँडै बढ्यो चिसो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.