Unicode
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

    चलचित्र ‘अभियान’को शुभ मुहर्त सम्पन्न, आजबाट फ्लोरमा

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    राजनीति, युवा नेतृत्व र युवा पुस्ता

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

  • पर्यटन

    कमेडी च्याम्पियनका ‘दले दाई’ इटहरी फुड फेस्टिबलमा आउँदै

    राष्ट्रिय कलाकारको प्रस्तुतिसहित इटहरीमा फुड फेस्टिबल हुने

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग

    प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    वेव सिरिज ‘काहानी हो यो प्रेमको’ को शुभमुहर्त

    चलचित्र ‘अभियान’को शुभ मुहर्त सम्पन्न, आजबाट फ्लोरमा

    Trending Tags

    • भिडियाे
    • नृत्य प्रतियाेगिता
    • सांगीतिक
    • चलचित्र
  • विचार

    महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    राजनीति, युवा नेतृत्व र युवा पुस्ता

    हामी नेतृत्व चयनमा बारम्बार चुक्यौँ

    गरिबी : न्यूनीकरणका प्रयास र चुनौती

    कर्णालीको बालस्वास्थ्य : मैले जे देखें

  • पर्यटन

    कमेडी च्याम्पियनका ‘दले दाई’ इटहरी फुड फेस्टिबलमा आउँदै

    राष्ट्रिय कलाकारको प्रस्तुतिसहित इटहरीमा फुड फेस्टिबल हुने

    १२ तस्बिरमा हेर्नुहोस् सुन्दर ‘रामधुनी मन्दिर’

  • अन्तर्वार्ता
  • साहित्य

    जेफाले सृजना डबलीमा श्रष्टा रोमु अधिकारीका गजल

    घिरौलाको आक्रोस (व्यंग्यात्मक कविता)

    बिद्यालय जाने दिन

    यात्रा ३ : वैदेशिक रोजगारी र प्रेम

    बराहक्षेत्रमा गुन्जियो दुई कविका कविता

    ‘सिपाहीको डायरी’मा लडाई, प्रेम र पुर्नजन्म : चन्द्र कटुवाल

  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे
No Result
View All Result
No Result
View All Result

कोरोना ‘सेकन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन

पत्रपत्रिकाबाट (खबरबिट) 📝 पत्रपत्रिकाबाट (खबरबिट)
२८ पुष २०७७, मंगलवार ०८:३७
in पत्रपत्रिका
ADVERTISEMENT
74
SHARES
ShareTweet
Subscribe

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले कोरोना भाइरस (कोभिड–१९) को ‘सेकेन्ड वेभ’ आउन सक्ने अवस्थालाई मध्यनजर गरी थप सतर्कता अपनाउन र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारलाई निर्देशन दिएको छ।

कोरोनाको सेकेन्ड वेभ पहिलेको भन्दा ७० प्रतिशत संक्रामक हुन सक्ने र विश्वका धेरै देशमा फैलिने क्रममा रहेकाले यसलाई समयमै रोकथाम गर्न विशेष सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव आइरहेपछि समितिले यस्तो निर्देशन दिएको हो।

समितिको सोमबार बसेको बैठकले कोभिड–१९ विरुद्धको खोप व्यवस्थापन गरी योजनाबद्ध वितरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ। खोप वितरण कार्य गर्न संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारबीच तत्काल समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाउन भनिएको छ।

ADVERTISEMENT ADVERTISEMENT
ADVERTISEMENT

कोरोनाविरुद्धको खोपको उपलब्धता, त्यसको प्रभावकारिता, मूल्य, निःशुल्क प्राप्त गर्न सक्ने अवस्था, भण्डारणका लागि आवश्यक तापक्रमजस्ता पक्षको अध्ययन गर्न समितिले सरकारलाई भनेको छ। समितिले सम्पूर्ण नागरिकलाई खोप उपलब्ध गराउनेगरी छिमेकी मुलुकलगायत अन्य मुलुकका सरकार तथा विभिन्न खोप निर्माता कम्पनीसँग सम्पर्क तथा समन्वय गरी खरिद सम्झौता, अग्रिम बुकिङलगायत प्रक्रिया अगाडि बढाई यथाशीघ्र खोप उपलब्ध गराउन निर्देशन दिएको छ।

हाल निःशुल्क वितरण गरिएका विभिन्न रोगविरुद्ध खोपलगायत अन्य खोपको खरिदमा बर्सेनि राज्यले ठूलो धनराशि खर्च गर्नुपर्ने भएको उल्लेख गर्दै समितिले स्वदेशममै सम्भाव्यता अध्ययन गरी खोप उत्पादन गर्न सुझाएको छ। यसका लागि राज्यले छुट्टै संरचना निर्माण गर्न र त्यसका लागि आवश्यक ल्याब, दक्ष जनशक्ति तथा स्रोतसाधन व्यवस्थापनको अध्ययन–अनुसन्धानसहित योजना बनाउन समितिले भनेको छ।

देशभित्र पाइने विभिन्न बहुमूल्य जडीबुटीको पहिचान गरी आर्युवेदिक औषधिको उत्पादन गर्न पनि समितिले सरकारलाइ निर्देशन दिएको छ। यसका लागि अध्ययन तथा अनुसन्धान गर्न पर्याप्त रकम र जनशक्तिको व्यवस्था मिलाउन पनि समितिले भनेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

ट्याग काेभिड १ढकाेराेना भाइरसकाेराेना संक्रमणपत्रपत्रिका
अघिल्लाे खबर

आकाश श्रेष्ठ र याङ्सु श्रेष्ठ अभिनित ‘मुनामदन-२’ सार्वजनिक (भिडियाेसहित)

पछिल्लाे खबर

सुनसरीका २ सय ६० पत्रकारको निःशुल्क दुर्घटना बीमा

पत्रपत्रिकाबाट (खबरबिट)

पत्रपत्रिकाबाट (खबरबिट)

सम्बन्धित खबर

FEATURE

शहरी क्षेत्रमा विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

📝 खबरबिट
२८ पुष २०७७, मंगलवार ०८:३७
0

काठमाडौं । सरकारले कोरोना भाइरस...

FEATURE

इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

📝 खबरबिट
२८ पुष २०७७, मंगलवार ०८:३७
0

रामधुनी । कोरोना संक्रमण दर...

बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

२८ पुष २०७७, मंगलवार ०८:३७

अस्पतालमा थपिँदै कोरोना संक्रमित

२८ पुष २०७७, मंगलवार ०८:३७

उस्तै नाता पर्नेलाई बराबरी अपुताली हक लाग्ने

२८ पुष २०७७, मंगलवार ०८:३७

परिवारले उपचार खर्च तिर्न नसकेपछि न्युरो अस्पतालले दिएन शव

२८ पुष २०७७, मंगलवार ०८:३७

१२ हजार नेपाली कोरिया जान पाएनन्

२८ पुष २०७७, मंगलवार ०८:३७

ओलीको पेलानमा निरीह नेपाल

२८ पुष २०७७, मंगलवार ०८:३७
अरू हेर्नुहाेस्
पछिल्लाे खबर

सुनसरीका २ सय ६० पत्रकारको निःशुल्क दुर्घटना बीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रेस युनियन बराहक्षेत्रद्वारा नवनिर्वाचित पत्रकारलाई सम्मान, टिसर्ट र भित्ते पात्रो सार्वजनिक

२८ पुष २०७७, मंगलवार ०८:३७

शहरी क्षेत्रमा विद्यालय वैशाखभर बन्द गर्ने सरकारको निर्णय

२८ पुष २०७७, मंगलवार ०८:३७

इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

२८ पुष २०७७, मंगलवार ०८:३७

दाहाल प्रतिष्ठान इटहरी शाखाकाे रक्तदान कार्यक्रम सम्पन्न

२८ पुष २०७७, मंगलवार ०८:३७

करेन्ट लागेर एकको मृत्यु

२८ पुष २०७७, मंगलवार ०८:३७

बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

२८ पुष २०७७, मंगलवार ०८:३७
अरू हेर्नुहाेस्

फेसबुकमा हामी

सबैभन्दा बढी पढिएकाे (पछिल्लाे ३० दिनमा)

  • वेब सिरिज ‘वेदना’ सार्वजनिक (भिडियोसहित)

    0 shares
    Share 0 Tweet 0
  • निशु ढकालको गजल ‘निशानी’ सार्वजनिक (भिडियोसहित)

    0 shares
    Share 0 Tweet 0
  • पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो

    0 shares
    Share 0 Tweet 0
  • प्रवेश पौडेल निर्देशित सिनेमा ‘बिहे पास’को छायांकन सुरु

    0 shares
    Share 0 Tweet 0
  • इनरुवामा अनिश्चतकालका लागि सभासम्मेलनमा रोक, विद्यालय बन्द

    0 shares
    Share 0 Tweet 0
  • पत्रकार पुरीको अगुवाइमा सङ्कलित रकम आगलागी पीडित परिवारलाई हस्तान्तरण

    0 shares
    Share 0 Tweet 0
  • महिला उद्यमी : समस्या, चुनौती र समाधानका उपाय

    0 shares
    Share 0 Tweet 0
  • चेतना विकासका लागि ‘ब्राह्मणत्व’

    0 shares
    Share 0 Tweet 0
ADVERTISEMENT
Facebook Twitter Youtube

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी, सुनसरी
सम्पर्क : ९८०२७८१०८३, ९८५२०५९८६८
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

हामी/हाम्रो टिम

विज्ञापन

 

 

अनुराेध

स्रोतहरू खुलाइएका बाहेक खबरबिटमा प्रकाशित सम्पूर्ण सामग्रीहरू सलेदो मिडिया प्रालि(खबरबिट)को सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

०९ बैसाख २०७८

Design  by :

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृह
  • खबर
    • मुख्य
    • स्थानीय
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • प्रदेश ३
      • गण्डकी
      • प्रदेश ५
      • कर्णाली
      • सुदुर पश्चिम
  • रंग
  • विचार
  • पर्यटन
  • अन्तर्वार्ता
  • साहित्य
  • फोटो
  • विविध
    • पत्रपत्रिका
    • भिडियो
    • प्रविधि
    • खेलकुद
    • रोजगार
    • विचित्र संसार
    • पुरानाे

© Saledo Media Pvt. Ltd (Khabarbit) 2020 ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: याे समाचार कपी गर्न बन्देज गरिएकाे छ ।