Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

साना किसान कृषिमा सहकारीको पञ्चवर्षीय योजना सुरु, बेमौसमी तरकारीदेखि केरा खेतीसम्म

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
17/10/2019
in प्रदेश खबर
0
साना किसान कृषिमा सहकारीको पञ्चवर्षीय योजना सुरु, बेमौसमी तरकारीदेखि केरा खेतीसम्म

सहकारीले बनाएको माछा पोखरी अवलोकन गर्दै अध्यक्ष राउत र व्यवस्थापक लिम्बु । तस्बिर : दिपक पुरी

521
SHARES
522
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र वडा नम्बर ६ चक्रघट्टी बजारमा रहेको साना किसान कृषि सहकारीले पञ्चवर्षीय योजना सुरु गरेको छ ।

करिब ४ वर्ष अगाडि सुरेन्द्रमणि पौडेल अध्यक्ष भएको बेला संस्थाले बराहक्षेत्र ८ को जितपुरमा ३ लाख प्रती कठ्ठाका दरले ६० लाखमा १ बिगाहा जग्गा किनेर उक्त जग्गामा धान मकै खेती गर्न अधिया दिँदै आइरहेको थियो । पौडेल अध्यक्ष भएको ३ वर्ष कार्यकाल सकिएपछि समिति पूर्ण विघटन भइ नयाँ संचालन समितिको चयन भएको थियो । उक्त नयाँ संचालन समितिमा राजाबास निवासी मनबहादुर राउत सर्वसम्मत चयन भए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला


उनले पहिलो साधारणसभाबाट पहिलो पन्ञवर्षीय योजनालाई जेष्ठबाट सुरु गरे । सुरुमा उक्त जमिनको अध्ययन गरि सबैसँग सल्लाह गरि करिब ११ कठ्ठामा २ वटा पोखरी निर्माण गरि ३ जातिको माछा समेत हाले । उक्त पोखरी निर्माण गर्न संस्थाले करिब १ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । उनले पोखरी खन्नुका साथै पोखरीसम्म जाने बाटो समेत बनाए ।

संस्थाले ५ वर्ष भित्र गाई भैंसी बाख्रा फर्म बेमौसमी तरकारी खेती लगाउने र पोखरीको किनारमा केरा खेती गर्ने संस्थाको योजना रहेको व्यवस्थापक नमाहङ्ग लिम्बुले बताए । जग्गा वरिपरि घेराबेरा गर्ने गेट बनाउने एउटा भवन बनाउने अध्यक्ष मानबहादुर राउतले बताए । सो जग्गाबाट उत्पादन भएका माछा, केरा, बेमौसमी तरकारी, दुध सबै संस्थाका सदस्यलाई बजार मूल्य भन्दा सस्तोमा बेच्ने योजना रहेको राउतको भनाइ छ ।

संस्था भन्दा सदस्यहरुलाई फाइदा पु-याउने उद्देश्यका साथ पञ्चवर्षीय योजना अगाडि बढाएको व्यवस्थापकले बताए । राउतको अध्यक्षतामा फेरि ७ लाख ५० हजार प्रति कठ्ठाका दरले सैनिकमा ७ कट्ठा जग्गा समेत खरिद गरेको संस्थाले जनाएको छ । उक्त ७ कठ्ठामा धारणसभालगायत विभिन्न कार्यक्रम गर्न मिल्ने एउटा पार्टी प्यालेस बनाउने योजना रहेको व्यवस्थापक लिम्बुले बताए ।

Tags: किसानकृषिकृषि सहकारीपञ्चवर्षीय योजनाबराहक्षेत्र

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
बराहक्षेत्रमा ११ वडा, ८ सचिव : नगरपालिकाले फेरबदल गर्दै

बराहक्षेत्रमा ११ वडा, ८ सचिव : नगरपालिकाले फेरबदल गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.