Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

जनजागृती सामुदायिक वनमा जडिबुटी उत्पादनबाट १८ हजार आम्दानी, आफ्नो मेसिन नहुँदा समस्या

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
06/11/2019
in प्रदेश खबर
0
जनजागृती सामुदायिक वनमा जडिबुटी उत्पादनबाट १८ हजार आम्दानी, आफ्नो मेसिन नहुँदा समस्या
154
SHARES
474
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र वडा ५ सिमरबनस्थित जनजागृति सामुदायिक वनले जिल्ला वन डिभिजन कार्यालयसँगको सहकार्यमा ३ बिगाह वनक्षेत्रमा लगाएको जडिबुटी खेतीमा उत्पादन सुरु भएको छ । पहिलो पटक त्यहाँ लगाइएको जडिबुटीजन्य लेमनग्रास, बाबरी, सिटोनेल, क्यासिटका बिरुवाहरु बढेपछि उत्पादन दिन थालेको अध्यक्ष खड्कबहादुर कार्कीले बताए ।

डिभिजन वन कार्यालय सुनसरीको आर्थिक तथा प्राबिधिक सहयोगमा जनजागृती सामुदायिक वनमा जडिबुटी खेती गरिएको हो । वनले लगाएको जडिबुटी खेतीकोबाट आम्दानी समेत हुन थालेको छ ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

सितोला भनिने जडिबुटीबाट ९ लिटर तेल उत्पादन भएको कार्कीले बताए । उनका अनुसार सो तेल प्रतिलिटर ९ सय ५० रुपैयाँको दरले बिक्री भएको छ । बाबरीबाट निस्केको ५ लिटर तेल प्रतिलिटर एक हजार १ सय ५० रुपैयाँका दरले तरहरा जडिबुटी उत्पादन केन्द्रमा बिक्री गरेको अध्यक्ष कार्कीले बताए ।

उनी जडिबुटी मेसिन आफ्नै हुने हो भने सोचेजस्तो राम्रो आम्दानी हुने बताउँछन् । उनले वन समितिसँग जडिबुटी पेलेर तेल निकाल्ने प्रविधि नभएकाले घाँसको दाममा कम्पनीलाई बेच्न बाध्य भएको बताए ।

जनजागृति सामुदायिक वनले उत्पादन गरेकाे जडिबुटी तस्बिर : दिपक पुरी / खबरबिट

अब केहि दिनमै अर्को लटको लागि सितोला भने जडिबुटी कट्नु सुरु गर्नु पर्ने उनले जानकारी दिए ।

Tags: जडिबुटी उत्पादनजनजागृती सामुदायिक वनबराहक्षेत्र

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
प्रथम राजाबास गोल्डकपको उपाधि टिडब्लुवाइसीलाई

प्रथम राजाबास गोल्डकपको उपाधि टिडब्लुवाइसीलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.