Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

धरानमा तिलक राई : आशिर्वाद लिँदै, मत माग्दै

खबरबिट by खबरबिट
12/11/2019
in प्रदेश खबर
0
धरानमा तिलक राई : आशिर्वाद लिँदै, मत माग्दै
2.1k
SHARES
665
VIEWS
Share on FacebookShare on Twitter

संगम बिष्ट, सुनसरी । मंसिर १४ मा हुने स्थानीय तहको निर्वाचनका लागि यतिबेला चुनावी प्रचारप्रसारमा व्यस्त छन् । त्यस्तै धरान उपमहानगरपालिकाको मेयर पदका लागि कांग्रेसबाट उमेदवार बनेका तिलक राई यतिबेला घरदैलोलगायतका कार्यक्रममा व्यस्त छन् । उनले मत माग्नुका साथै धरानेसँग आर्शिवाद समेत लिइरहेका छन् ।

आइतबार राईको मत माग्ने शैली देखेर धरान १५ नम्बर वडाबासी वडो चाख मानेर हेरिरहेका थिए । पिण्डेश्वरी चोक, निरान्जन बस्ति, शिवगंगा बस्ती, आडा लाइन, वगरकोटलगायतका टोलमा कार्यकर्तासहित मत माग्न पुगेका राईले ठूलासँग आशिर्वाद माग्दै मत माग्दा स्थानीय पनि चाख मानेर हेरिरहे ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

नेपालका सुन्दर र सभ्य शहरहरुको गणनामा धरान अग्रपंक्तिमा आउने शहर हो । प्रदेश १ को मात्र नभएर आधुनिक नेपाल र सभ्यताको अभियन्ता शहरको रुपमा धरानलाई लिने गरिन्छ । तर, पछिल्लो समय धरानको साख कम हुँदै गएको कांग्रेस नेताहरु बताउँछन् । त्यसको प्रमुख कारक धरानको नेतृत्व गर्ने अन्य पार्टीका साथीहरु रहेको र त्यसको विकल्पमा अब धराने जनताले कांग्रेसलाई मत दिनुपर्ने उनीहरुको तर्क छ । तत्कालिन नगर प्रमुख तारा सुब्बाको निधन भए पश्चात धरानमा मेयर पद रिक्त रहको थियाे ।

मुलुकको पुरानो एवं प्रजातान्त्रिक पार्टी कांग्रेसले आसन्न उप–निर्वाचनका लागि बेलैमा आफ्नो दलको तर्फबाट उमेदवार सिफारिस गरिसकेको थियाे । इतिहासमै पहिलो पटक अभुतपुर्व एकता कायम गर्दै कांग्रेसले आफ्नो पार्टीको तर्फबाट धरान उप–महानगर समितिका सभापति तिलक राईलाई सर्वसम्मत रुपमा मेयर पदमा उठाउन जिल्ला कार्यसमिति र केन्द्रिय कार्यसमितिलाई सिफारिस गरेको हाे ।

धरानका रैथाने राई मजदुर पृष्ठभुमिबाट पार्टीको नेतृत्वमा उदाएका प्रभावशाली युवा नेता हुन् । दर्जनौ सामाजिक संघ संस्थामा समेत सक्रिय राई कांग्रेस, किराँत राई यायोख्खाका केन्द्रीय अध्यक्ष समेत भए । आफ्नो राजनितिक तथा सामाजिक जिम्मेवारी ईमान्दारीताका साथ निर्वाह गर्ने छवि बनाएका राईले गत निर्वाचनमा अत्यन्त छोटो समयमा टिकट पाएर पनि तत्कालिन मेयर तारा सुब्बालाई कडा चुनौती पेश गरेका थिए ।

नेपालकै ऐतिहासिक शहर धरानमा हालसम्म भएका सबै निर्वाचनमा नेकपाका उमेदवारहरु जनतालाई विभिन्न आश्वासन बाँड्दै विजयी भएपनि जनताको अपेक्षा पुरा गर्न नसकेको धरान कांग्रेसको आरोप छ ।

सामाजिक गतिविधि र धरानको हितका पक्षमा अनवरत संघर्षरत युवा उमेदवार राई यतिबेला घरदैलो लगायतका कार्यक्रममा व्यस्त छन् । सयौं कांग्रेस कार्यकर्ताले साथ दिइरहेका छन् ।

Tags: उपनिर्वाचनकांग्रेसधरानप्रदेश १सुनसरी

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
नायिका शिल्पा पोखरेल जुनसुकै बेला पक्राउ पर्न सक्ने

नायिका शिल्पा पोखरेल जुनसुकै बेला पक्राउ पर्न सक्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.