Tuesday, January 20, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

पथरीशनिश्चरेमा प्रभात रजत महोत्सव सुरु, नगरप्रमुखद्वारा उद्घाटन

युवराज कटुवाल by युवराज कटुवाल
22/11/2019
in प्रदेश खबर
0
पथरीशनिश्चरेमा प्रभात रजत महोत्सव सुरु, नगरप्रमुखद्वारा उद्घाटन
285
SHARES
404
VIEWS
Share on FacebookShare on Twitter

मोरङ । पथरीशनिश्चरे नगरपालिका ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले प्रभात रजत महोत्सव सुरु गरेको छ । संस्थाको २५औं स्थापना दिवसको अवसर पारेर साताब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव सुरु गरेको हो ।

शुक्रबार बुद्ध मा।बि।को प्राङ्गणमा अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ कार्यक्रम र नवनिर्मित क्लब भवनमा रचना वाचन कार्यक्रम आयोजना गरि नगर प्रमुख दिलिपकुमार राईले महोत्सव उद्घाटन गरेका ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

महोत्सवमा सात दिनसम्म विविध कार्यक्रम आयोजना हुने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा अतिथीहरुलाई खादा र ब्याच नलगाइने र सोबाट बचेको रकमले निम्न आर्थिक अबस्थाका भएका परिवारलाई खाद्यान्न सहयोग गर्ने क्लबका अध्यक्ष नवीन कार्कीले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राईले कार्यक्रम सफलताको शुभकामना दिदै पछिल्लो समय प्रभात सामुदायिक युवा क्लबले समाजमा चेतना सिर्जना गर्न र सामाजिक काममा निकै सक्रियता बढाएको बताए । वडा भित्र रहेको क्लबले आयोजना गरेको सो कार्यक्रममार्फत शुभकामना दिदै क्लबलाई आवश्यक सहयोग गर्ने ८ नम्बर वडाध्यक्ष बाबुराम दाहालले बताए ।

हाजिरी जवाफ प्रतियोगितामा बाल जागरण विद्या मन्दिर प्रथम भएको छ । हाजिरी जवाफ कार्यक्रममा नगरभित्रका १३ विद्यालयले सहभागिता जनाएका थिए ।

पथरीशनिश्चरे नगरपालिकासँगको समन्वयमा आयोजित रचना वाचन कार्यक्रममा साहित्यकार रोहित प्रसाईँ, सुर्य खत्री ‘घायल’, भुपेन्द्र तिमिल्सिना, एभरेस्ट आर्ट फ्युजन पथरीको समूह, युवराज बास्कोटा, एन्जिला पोख्रेल लगायतले आफ्नो रचना वाचन गरेका थिए ।

सात दिनसम्म संचालन हुने कार्यक्रममा म्याराथुन, स्लो बाइक रेस, स्लो साइकल रेस, रक्तदान, हात धुने तालिम, ढल्के जोवन फुटबल, तृष्ण बुद्धि परीक्षण, सांस्कृतिक कार्यक्रम, जातीय झाँकी लगायतका कार्यक्रमहरु रहेको आयोजक क्लबले जनाएको छ

Tags: पथरीशनिश्चरेप्रभात सामुदायिक युवा क्लबरचना वाचन

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
सशस्त्र प्रहरी बल चतराले सुरू गर्‍याे ‘सरसफाइ अभियान’

सशस्त्र प्रहरी बल चतराले सुरू गर्‍याे ‘सरसफाइ अभियान’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.