Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

इटहरीका सुमन ‘कमेडी च्याम्पियन’को टप १५ मा, निर्णायक र दर्शकको मन जित्दै

खबरबिट by खबरबिट
10/12/2019
in प्रदेश खबर, रंग
0
इटहरीका सुमन ‘कमेडी च्याम्पियन’को टप १५ मा, निर्णायक र दर्शकको मन जित्दै
234
SHARES
944
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । यतिबेला कान्तिपुर टेलिभिजनमा प्रशारण भइरहेको रियालिटी शो कमेडी च्याम्पियनको चर्चा बढी छ । नेपालमा कमेडी क्षेत्रको रियालिटि शो पहिलो पटक भएकाले पनि चर्चा बढी भएको हो । शोमा युटुबमा स्ट्यान्डप कमेडिमार्फत छाएकादेखि नयाँ अनुहारले समेत दर्शक र निर्णायकको मन जितिरहेका छन् ।

यसैबीच ‘कमेडी च्याम्पियन’मा सुनसरी इटहरीका सुमन कोइरालाले पनि प्रतिस्पर्धा गरिरहेका छन् । कोइरालाले दिने प्रस्तुतीले सबै निर्णायकहरु उत्साहित देखिएका छन् भने दर्शकले पनि उत्तिकै मन पराइरहेका छन् । सोमा प्रस्तुत गर्ने उनका विषयवस्तु र प्रस्तुतीका कारण दर्शकस्रोता बढ्दै गएका हुन् ।

READ ALSO

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

उनी ‘कमेडी च्याम्पियन’ को ‘टप–१५’ भित्र प्रवेश गरिसकेका छन् । सानैदेखि हास्यक्षेत्रमा निकै रुचि भएका सुमनका लागि यो ‘शो’ उपयुक्त मञ्च बन्न पुगेको छ । आफूभित्र भएको प्रतिभा पोख्ने अवसर कमेडी च्याम्पिय भएको र यही मञ्चबाट अझ राम्रा कन्टेन्ट र प्रस्तुती दिने कोइराला बताउँछन् ।

सुमनले ‘कमेडी च्याम्पियन’मा प्रस्तुत गर्ने विषय नेपाली यथार्थ बोकेका हुन्छन् । उनको विषयवस्तुमा नेपालीपनको सुगन्ध आइरहेको दर्शक र निर्णायकहरुले बताउने गरेका छन् ।

कन्टेन्ट, कन्फिडेन्ट, हाउभाउ, प्रस्तुती र नयाँ पात्र बनाउदै गर्ने क्यारिकेचरले उनलाई निर्णायक तथा दर्शकहरुले खुलेर रुचाएका छन् । एकै विषयवस्तुमा रहेर सम्पूर्ण जानकारी दिनसक्ने उनको खुबी देख्दा निर्णायक मख्ख छन् । सुमनले टप–१० मा पुग्नका लागि ‘रक्सी भट्टी’बारे विषयवस्तुमा प्रस्तुती राखेका थिए ।

उनलाई यतिबेला टप १० मा पुग्नका लागि भोट आवश्यक छ । सबैलाई भोट गर्न उनले आग्रह गरेका छन् । नेपालमा रहेका दर्शकले इ–सेवा एप डाउनलोड गरि आफ्नो भोट गर्न सक्ने छन् । यस्तै नेपाल बाहिर रहेका दर्शकले ‘कमेडी च्याम्पियन’एप डाउनलोड गरेर भोट गर्नसक्ने आयोजकले जनाएको छ ।

https://www.facebook.com/memeNEPALofficial/videos/2867289099948164/UzpfSTEwMDAwNzg1NzI0MTczMToyNDM3ODUyNTg5ODE5OTU5/

नेपालमा पहिलो पटक सुरु भएको ‘कमेडी च्याम्पियन’ कान्तिपुर टेलिभिजन र रेडियो अडियोबाट प्रशारण भइरहेको छ । यो शोको निर्णायकमा हास्यकलाकार सन्तोष पन्त, मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई छन् ।

विजेताले २५ लाख नगद र एउटा कार प्राप्त गर्ने छन् ।

Tags: इटहरीकमेडी च्याम्पियनरंगसुमन काेइराला

Related Posts

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने
रंग

‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ मा बाल लघु चलचित्र ‘गौँथली’ प्रदर्शन गरिने

05/06/2024
चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित
रंग

चलचित्र महोत्सव २०८१ : अभिनेता शिव श्रेष्ठसहित दुई दर्जन चलचित्रकर्मी सम्मानित

26/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
Next Post
कसिसको दुई भिडियो सार्वजनिक (भिडियोसहित)

कसिसको दुई भिडियो सार्वजनिक (भिडियोसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.