Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

मूल्य वृद्धि गरी सामान बिक्री गर्ने चतराका किराना पसललाई कारबाही

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
15/05/2020
in प्रदेश खबर
0
मूल्य वृद्धि गरी सामान बिक्री गर्ने चतराका किराना पसललाई कारबाही
56
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

लकडाउनको समयमा मूल्यवृद्धि गर्ने, म्याद गुज्रिएका सामाग्री बिक्री गर्ने पसललाई बराहक्षेत्र नगरपालिकाले कारबाही गरेको छ ।

मंगलबार नगरपालिकाले चतरा बजारमा अनुगमन गर्दा चुरोट, नुन, दाल अन्य खाद्यान्न बढी मूल्यमा बिक्री गरेको, म्याद सकिएको, मुल्य सूची पसलको बोड नराखेको पाइएपछि श्याम किराना पसल र भगवती किराना पसल पसललाई कारबाही गरेको हो ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

नगरभित्रका खाद्यान्न पसल खोल्ने समय नगरले नै तोकेको थियो । सो समयमा पनि मूल्यवृद्धि गरेको भन्दै गुनासा आएपछि अनुगमन गरेको अधिकृत मनुकुमार लिम्बुले बताए । पहिलो पटक सम्झाइबुझाइ गरेको र दोहोरिएको न्यूनतम ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना लिने उनले बताए ।

कारबाहीमा परेको दुबै किराना पसललाई नगरपालिकाले चिठी काटेर बोलाएपछि नगद ५ हजार रुपैयाँ जरिवाना लिने उपप्रमुख कमला मगरले बताइन् ।

अनुगमन गर्ने क्रममा चतराका अधिकांश व्यापारीहरुले मूल्यसूची बिना बिक्री गरेको, केही पसलमा म्याद गुज्रिएको पेयपदार्थ समेत भेटिएको मगरले बताइन् ।

अनुगमनमा आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, बजार अनुगमन संयोजक तथा उपमेयर कमला मगर, अधिकृत मनुकुमार लिम्बु, प्रहरी प्रतिनिधि रुद्र खड्का, पत्रकार लगायतको सहभागिता थियो ।

Tags: बजार अनुगमनबराहक्षेत्रबराहक्षेत्र नगरपालिकालकडाउन

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
कोरोनाको तेस्रो संक्रमित भेटिए

रामधुनी ४ मा उच्च सतर्कता, पीसीआर रिपोर्ट अझै आएन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.