Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

इटहरी नमुना कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

खबरबिट by खबरबिट
29/12/2020
in प्रदेश खबर
0
इटहरी नमुना कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत
21
SHARES
528
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । इटहरी नमुना कलेजले कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत गरेको छ । मंगलबार एक समारोहबीच विभिन्न संकायमा भर्ना भइ अध्ययन सुरू गरेका कक्षा ११ का विद्यार्थीलाई कलेजले स्वागत गरेको हो ।

सांस्कृतिक कार्यक्रम समेत समावेश गरिएको स्वागत समारोहमा विभिन्न अतिथिहरुले कलेजको प्रगतिको कामना गरेका थिए । कार्यक्रममा विषेश अतिथिको रुपमा रहेका हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले नमुना कलेजलाई साँच्चिकै नमुना रहेको बताए ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

कार्यक्रमको उद्घाटन राष्ट्रिय परिक्षा वोर्ड प्रेदेश १ कार्यालयका प्रमुख डम्बर कुमार बतासले गरेका थिए। सोही कार्यम्रममा बतासले कक्षा ११ मा २७ वर्षमा पूर्णरूपमा नयाँ पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन सुरु भएको बताए । तर नयाँ पाठ्यक्रमलाई लिएर सर्वोच्चमा परेको रिटले सिकाइ प्रक्रिया अन्योलग्रस्त बनाएको उनको भनाइ थियो ।

कलज प्रमुख धर्म न्यौपानेले उत्कृष्ट जनशक्ति उत्पादन गर्न इटहरी नमुना कलेज प्रतिवद्द रहेको बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शाखा अधिकृत हरी दाहाल, कलेज सञ्चालक, व्यवस्थापन समितिका सदस्य, शिक्षक तथा प्राध्यापक, अभिभावक र विद्यार्थीको उल्लेख्य उपस्थिति रहेकाे थियो ।

कार्यक्रमका सभापति समेत रहेका कलेजका अध्यक्ष केशव खड्काले नमुना कलेज आज यो स्थानमा आइपुग्नुमा कलेज व्यवस्थापकसँगै शैक्षिक क्षेत्रमा लागेका सबै विद्यालय, शिक्षक, विद्यार्थीहरुको समेत उल्लेख्य भूमिका रहेको बताए ।

Tags: इटहरी नमुना कलेजशिक्षा

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
बहुमत-अल्पमतको प्रक्रिया अघि बढ्ने भएपछि ओली पक्ष दौडधुपमा

नेकपामा विभाजनको भारी बोक्ने डर, दुवै पक्षले औपचारिक दाबी नगर्दा आयोग अन्योलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.