Wednesday, January 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

दुहबीमा पवन अधिकारीको संघर्षका कथा

खबरबिट by खबरबिट
14/03/2021
in प्रदेश खबर
0
दुहबीमा पवन अधिकारीको संघर्षका कथा
9
SHARES
231
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । सुनसरीको दुहवीमा नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष पवन अधिकारीले संघर्षका कथा सुनाएका छन् ।

दुहबीस्थित फुड प्लाजामा शनिबार साँझ प्रेस युनियन सुनसरीका सभापति तथा नेपाल विज्ञापन संघ प्रदेश १ का अध्यक्ष अधिकारीले आफ्ना संघर्षका कथा सुनाएका हुन् ।

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

अ स्टोरी अफ योङहर्टका प्रबन्ध निर्देशक सुजन घिमिरेका अनुसार मासिक रुपमा गरिदैँ आएको उक्त कार्यक्रममा प्रत्येक महिना एकजना सफल व्यक्तिले आफ्नो संघर्षका कथा सुनाउनेछन् ।

उनका अनुसार अघिल्लो महिना चर्चित गायक प्रमोद खरेलले इटहरीमा आफ्ना संघर्षका कथा सुनाएका थिए । उनले भने, ‘यस कार्यक्रममा प्रत्येक महिना एक सफल व्यक्तिले आफ्ना संघर्षका कथा सुनाउनेछन्, जसले गर्दा नव आगन्तुक युवाहरुका लागि उत्प्रेरणा हुनेछ ।’

करीब दुई वर्ष अगाडिदेखि सुरु भएको उक्त कार्यक्रम लकडाउनका कारण बीचमा बन्द भएपनि अघिल्लो महिना गायक खरेल आएसँगै आगामी दिनमा कार्यक्रमले निरन्तरता पाउने घिमिरेले बताए ।

शनिबार आफ्ना संघर्षका कथा सुनाउँदै पवन अधिकारीले करीब १७ वर्ष अगाडि आँफू पत्रिका वितरण गरेर आएको सम्झदैँ भने, ‘कुनै पनि काम गर्दा निरन्तरता, धैर्यता र नैतिकता हुनुपर्छ, निरन्तरता र धैर्यता भएमा मानिस सफल हुन्छ भन्ने मेरो बुझाई छ ।’

उनले कामप्रति लगाव भएमा युवाहरुले समाज रुपान्तरणमा अग्रणी भूमिका निर्वाह गर्न सक्ने तर्क गरे ।

उक्त कार्यक्रमकी प्रमुख अतिथि दुहवी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल शाहले लागि उत्प्रेरित हुने यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने बताइन् ।

कार्यक्रममा गढी गाउँपालिकाका लेखा अधिकृत दिल बहादुर खड्का, प्रेस युनियन दुहवीका संयोजक आशिष यादव, फुड प्लाजा दुहवीका सञ्चालक इश्वर अग्रवाल लगायको उपस्थित रहेको थियो ।

Tags: पवन अधिकारीप्रेस युनियन

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
मनोमानी गरेको प्रमाण पेश गर्न बराहक्षेत्र नगर प्रमुखद्वारा कांग्रेसलाई चुनौती

मनोमानी गरेको प्रमाण पेश गर्न बराहक्षेत्र नगर प्रमुखद्वारा कांग्रेसलाई चुनौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.