Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home काेराेना अपडेट

कोरोनाविरुद्ध नमुना कलेजका विद्यार्थीको सचेतनामुलक अभियान

खबरबिट by खबरबिट
24/04/2021
in काेराेना अपडेट, प्रदेश खबर
0
कोरोनाविरुद्ध नमुना कलेजका विद्यार्थीको सचेतनामुलक अभियान
19
SHARES
474
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरी नमुना कलेजका विद्यार्थीले शुक्रबार कोरोनाविरुद्ध सचेतनामुलक कार्यक्रम गरेका छन् । बढ्दै गइरहेको कोरोना जोखिमलाई मध्यनजर गरेर कलेजको सामाजिक कार्य विभागले इटहरी चोकमा सचेतनामुलक कार्यक्रम गरेको हो ।

विश्वका विभिन्न मुलुक तथा नेपालमा दैनिक संक्रमण दर बढ्दै गइरहेकाले सबैलाई सचेत बनाउन तथा सतर्क रहन आग्रह गर्ने उद्देश्यले कार्यक्रम गरेको हो । मास्क नलगाउँदा के हुन्छ ? लगायत सरसफाइ गर्ने विधि, सेनिटाइजर समयसमयमा लगाउने विषयमा जानकारी गराइएको विद्यार्थी महिमा तामाङले बताइन् ।May be an image of one or more people, people standing, people sitting, people walking, road and street

READ ALSO

ब्राउन सुगर सहित २ जना पक्राउ

१ महिलाको शव फेला

दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा यतिबेला मानिसहरुले मास्क लगाउन छाडिसकेको र विभिन्न कारणले मास्क लगाउन छाडेकाहरुलाई मास्क लगाउनुपर्छ भनेर सचेत गराइएको विद्यार्थी उषा सुवेदीले बताइन् । उनले यो महामारी विरुद्धको यो लडाई रहेको समेत जानकारी दिइन् ।

मानिसहरुले अहिलेको अवस्थामा हेलचेक्रयाई गरिरहेको र यसले भोलिका दिनमा महामारीको रुपमा फैलिनसक्ने सामाजिक कार्य विभाग प्रमुख शैलेन्द्र राईले बताए । ‘दोस्रो चरणको महामारी पनि तीब्र रुपमा बढ्दै गइरहेको छ,’ उनले भने, ‘नेपालमा पनि हरेक दिन दुई हजार भन्दा बढी मानिस संक्रमित भइरहेको अवस्था छ । लापरबाही नै गरिरहने हाे भने भाेलिकाे अवस्था निकै जटिल हुन्छ ।  मास्क अनिवार्य छ अहिलेको अवस्थामा ।’

भौतिक रुपमा इटहरीको चोकमा सचेतनामुलक कार्यक्रम गरेपनि अब नियमित सामाजिक सञ्जालमार्फत सचेतनामुलक अभियानलाई निरन्तरता दिने राईले बताए ।

मास्क लगाऔं, सामाजिक दुरी कायम गरौं, भीडभाडमा नजानेलागतका नारासहित अभियान सञ्चालन गरेको हो । केही विद्यार्थीहरु स्वयम् कोरोना भाइरस बनेका थिए ।

Tags: इटहरीइटहरी नमुना कलेजकाेराेना संक्रमणसचेतनामुलक अभियान

Related Posts

धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

ब्राउन सुगर सहित २ जना पक्राउ

20/06/2023
 घाँटीमा लिचीको दाना अड्किएर बच्चाकाे मृत्यु
प्रदेश खबर

१ महिलाको शव फेला

19/06/2023
ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता
प्रदेश खबर

ताप्लेजुङ : बाढीपहिरोमा परेर तीनजनाको मृत्यु, तीन बेपत्ता

19/06/2023
धरानमा लागूऔषधसहित तीन पक्राउ
अपराध

चोरी मुद्धाका एक फरार प्रतिवादी पक्राउ

16/06/2023
बसको ठक्करबाट बालिकाको मृत्यु
प्रदेश खबर

बसचालकको लापरवाहीबाट १ काे मृत्यु

16/06/2023
खोटाङमा छतबाट खसेर नाबालिकाको मृत्यु
प्रदेश खबर

रूखमा घाँस काट्दा एक को मृत्यु

16/06/2023
Next Post
न बेड पाइन्छ, न एम्बुलेन्स : आफन्त पुकारिरहेछन् भगवान

न बेड पाइन्छ, न एम्बुलेन्स : आफन्त पुकारिरहेछन् भगवान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.