Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

आयोजक टोली जनतालाई हराउदै विश्व आदर्श NSU T-20 विजेता बन्न सफल

आशिष काफ्ले by आशिष काफ्ले
02/01/2023
in खेलकुद, प्रदेश खबर, समाचार
0
आयोजक टोली जनतालाई हराउदै विश्व आदर्श NSU T-20 विजेता बन्न सफल
95
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल विद्यार्थी युनियन जनता बहुमुखि क्याम्पस इकाइ समिति द्वारा आयोजित  क्रिकेट NSU T-20 प्रतियोगिता २०७९ को उपाधि विश्व आदर्श कलेज इटहरीले आफ्नो नाम दर्ता गर्न सफल भएको छ ।

तेस्रो पटक आयोजना भएको ल्क्ग् त्(द्दण् प्रतियोगिताको सेमिफाइनलमा पुर्वाञ्चल इन्जिनियरिङ्ग क्याम्पस घरानलाई पराजित गर्दै विश्व आदर्श कलेज फाइनलमा प्रवेश गरेको थियो भने अर्को तर्फ कस्तुरी कलेज इटहरीलाई पराजित गर्दै जनता बहुमुखि क्याम्पस (रातो) फाइनल प्रवेश गरेको थियो ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

फाइनल खेलमा टस जितेर बलिङ्ग गरेको आयोजक जनता क्याम्पस (रातो)ले २० ओभरको खेलमा विश्व आदर्श कलेजको ९ विकेट झार्दै १५१ रनमा सिमित गर्न सफल रहयो । जसका लागि जनता क्याम्पसका उज्वल श्रेष्ठले सर्वाधिक ४ ह्वीकेट लिए ।

खस्किलो व्याटिङ्ग प्रदर्शन गरेको विश्व आदर्शको लागि भुपाल लुइटेलले अर्धसतक प्रहार गर्दै खेललाई सम्हालेका थिए । १५२ रनको लक्ष्य पछ्याएको आयोजक टोली जनता बहुमुखि क्याम्पस (रातो)ले १८ ओभर खेल्दै १४८ रनमा सिमित रहयो । जसका लागि जनता क्याम्पसका सेमन्त राज रेगमीले ६ छक्का र ४ चौका प्रहार गर्दै सर्वाधिक ५२ रन ल्याए पनि खेललाई जितमा रुपान्तरण गर्न भने सकेनन् । जनता कलेज (रातो)लाई थोरैमा समेटन विश्व आदर्शका भुपाल लुइटेलले सर्वाधिक ४ ह्वीकेट लिन सफल रहे ।

खेलको विजेता विश्व आदर्श कलेजले नगद रु.१० हजार सहित सिल, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उप विजेता बनेको आयोजक जनता बहुमुखि क्याम्पस (रातो)ले नगद रु.६ हजार सहित सिल, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

जसमा प्रतियोगिता भरी सर्वोत्कृष्ट खेल प्रदर्शन गर्न सफल रहेका विश्व आदर्श कलेजका भुपाल लुइटेलले व्यक्तिगत रुपमा सर्वाधिक ५१ रन ल्याउदै ४ विकेट लिदै सर्वोत्कृष्ट खेलाडीको उपाधि प्राप्त गरे भने उक्त प्रतियोगिताको सर्वोत्कृष्ट बलरका रुपमा आयोजक टोली जनता कलेज (रातो) का उज्वल श्रेष्ठले प्राप्त गरे उनले सुरुवात खेल देखि फाइनलसम्ममा कुल १३ विकेट लिएका थिए भने सुरुवाती खेल देखि व्यक्तिगत रुपमा कुल १६४ रन ल्याएर सार्वेत्कृष्ट ब्याटिङ् गरेका आयोजक टोलीका सेमन्त राज रेगमीले सार्वेत्कृष्ट ब्याट्समेन बन्न सफल रहे ।

जनता कलेजको प्राङ्गणमा भएको उक्त प्रतियोगीतामा कुल १० टोलीको सहभागीता रहेको नेविसंघ जनता बहुमुखि क्याम्पस इकाइ सभापति सहदेव काफ्लेले जानकारी दिए ।

Tags: BannerNSU T-20 क्रिकेट प्रतियाेगिताजनता बहुमुखि क्याम्पसनेविसंघविश्व आदर्श कलेज इटहरीसहदेव काफ्ले

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
दारेगैंडामा सेनाको गाडी दुर्घटना, १५ जना घाइते

बराहक्षेत्रमा सवारी दुर्घटना हुँदा १ काे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.