Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

खबरबिट by खबरबिट
18/02/2024
in अर्थ, खेलकुद
0
कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
74
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । गत माघ १३ देखि २० गतेसम्म इटहरीमा सञ्चालन भएको स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ । इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक द योङ्ग ब्रदर्श क्लब इटहरीले प्रतियोगिताको सबै आयव्यय सार्वजनिक गरेको हो ।

प्रतियोगिताबाट आयोजकले कूल तीन लाख ३१ हजार ६ सय ६७ रुपैयाँ मुनाफा गरेको क्लबका अध्यक्ष विजय सुब्बाले बताए । उनका अनुसार खेल अवधिमा कुल १९ लाख ४५ हजार रुपैयाँ आय भएको थियो भने १६ लाख १३ हजार तीन सय ३३ रुपैयाँ खर्च भएको थियो ।

READ ALSO

पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

पछिल्लो समय इटहरी र इटहरी आसपासमा हुने खेलप्रतियोगिता, मेलामहोत्सव र अन्य कार्यक्रमहरुको खर्चआम्दामी सार्वजनिक नगरिरहेको बेला यस क्लबले दुई साताभित्र आफ्ना सम्पूर्ण आय तथा व्यय सार्वजनिक गरेको हो । प्रतियोगितालाई सफल बनाउन विदेशमा रहेका नेपालीहरुबा, इटहरी र आसपासका क्लब तथा संस्थाहरुबाट, इटहरी उपमहानगर र प्रदेश खेलकुद विकास बोर्डबाट सहयोग प्राप्त गरेको सुब्बाले जानकारी गराए ।

उनकाअनुसार खेल मैदान मर्मत तथा स्टेज निर्माण, उद्घाटन तथा समापन, खेल सामाग्री, ट्रफी, प्रमाणपत्र, शिल्ड, मायाको चिनो, नगद पुरस्कार, गेट निर्माण, ब्यानर छपाईलगायतका शीर्षकमा खर्च भएको थियो ।

मुनाफा रकमले सामाजिक कार्य, इटहरी क्षेत्रमा खेल विकास र खेलाडी उत्पादनमा काम गर्ने क्लबका संरक्षक तथा खेल संयोजक विकास केसीले बताए । खेलाडीलाई प्रोत्साहित गर्न आगामी दिनमा क्लबले काम गर्ने र सँगै सामाजिक काम पनि गर्ने उनको भनाई छ ।

समाजप्रति जवाफदेही छौं भन्नका लागि पनि खर्चआम्दानी विवरण सार्वजनिक गरेको केसीले बताए । ‘हामीले प्रतियोगिता आयोजना गर्नुअघि नै पत्रकार सम्मेलनमार्फत एक साताभित्र खर्च सार्वजनिक गर्ने भनेका थियौँ । तर, केही कारणवस केही दिन ढिला भयो, हामी समाजप्रति जवाफदेही छौँ भन्नका लागि पनि खर्च विवरण सार्वजनिक गरेका हौं ।’

कोसी प्रदेशका आठ वटा टिम सहभागी रहेको सो प्रतियोगिता अवधिभर करिब २० हजार दर्शक सहभागी रहेको केसीले बताए । उनका अनुसार फाइनलको दिन मात्र चार हजार भन्दा बढी दर्शक उपस्थित थिए । गत माघ २० मा भएको फाइनल खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै भगिमान तुम्बाहाम्फे फुटबल क्लब (बिटिएफसी) तेह्रथुमले उपाधि जितेको थियो ।

 

Tags: खेलफुटबल प्रतियोगिता

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

14/08/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
कोशी प्रदेशकाे बजेट ३६ अर्ब
अर्थ

कोशी प्रदेशकाे बजेट ३६ अर्ब

16/06/2025
आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन
अर्थ

आर्थिक समाचारलाई प्राथमिकता दिने मिडियाहरुको संगठन इमानको कोशी प्रदेश कमिटि गठन

20/02/2024
रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम
अर्थ

रामधुनीका व्यवसायीलाई सनराइज बैंकले दियो पशुपालन सम्बन्धि तालिम

21/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
Next Post
प्रदेश खबरको पहिलो वार्षिकोत्सवमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

प्रदेश खबरको पहिलो वार्षिकोत्सवमा प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकारहरू सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.