Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराह गोल्डकप : चर्च ब्वाइज फुटबल क्लब सेमिफाइनल प्रवेश

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
21/10/2019
in खेलकुद
0
बराह गोल्डकप : चर्च ब्वाइज फुटबल क्लब सेमिफाइनल प्रवेश
494
SHARES
608
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र वडा नम्बर २ चतरामा जारी चौथो टुबोर्ग बराह गोल्डकप फुटबल प्रतियोगिताको सोमबारको खेलमा रेडहर्स फुटबल क्लब इलामलाई हराउँदै चर्च ब्वाइज विजयी भएको छ । चर्च ब्याइजले २-१ गोल अन्तरले रेडहर्सलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको पहिलो हाफमा चर्च ब्वाइजका रन्जित धिमालले खेलको २३औं मिनेटमा पहिलो गोल गरी खेललाई अग्रता दिलाए । पुर्न चर्च व्याइजका विकास राईले ३६औ. मिनेटमा गोल गरे । यता रेडहर्शका विदेशी खेलाडी माक्सवेलले खेलको दोस्रो हाफ अर्थात खेलको ७६औं मिनेटमा गोल फर्काएका थिए ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

उक्त खेलमा चर्च ब्वाइजका रन्जित धिमाल म्याद अफ द म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्र्फि प्रदान गरिएको थियो ।

मंगलबारको खेल भने ए.पि.एफ. (सशस्त्र प्रहरी) काठमाडौं र अघल्लिो वर्षको बिजेता एभरेष्ट फुटबल क्लब बराहक्षेत्रबीच हुने आयोजक बराहक्षेत्र फुटबल क्लबका अध्यक्ष चन्द्रबहादुर मगरले बताए ।

आदर्श माबिको खेल मैदानमा कात्तिक ९ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजयी टिमलाई २ लाख १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लब वराहक्षेत्र फुटवल क्लवले जनाएको छ। यसैरी उपबिजेताले १ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाको कार्यालय संयोजक तथा वडा १ र २ को कार्यालय सहसयोयोजक रहेका छन् ।

Tags: खेलकुदचर्च व्वाइजफुटबलबराह गोल्डकपबराहक्षेत्रसेमिफाइनल

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
डीभीले राहदानी बनाउने ५ गुणा बढे

डीभीले राहदानी बनाउने ५ गुणा बढे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.