Monday, January 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

बराह गोल्डकप : अन्तिम सेमिफाइनलमा एभरेष्ट फुटबल क्लब विजयी, फाइनलमा चर्च ब्वाइज काठमाडौंसँग भिड्ने

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
24/10/2019
in खेलकुद
0
बराह गोल्डकप : अन्तिम सेमिफाइनलमा एभरेष्ट फुटबल क्लब विजयी, फाइनलमा चर्च ब्वाइज काठमाडौंसँग भिड्ने
266
SHARES
403
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र २ चतरामा जारी चौथो टुबोर्ग बराह गोल्डकप फुटबल प्रतियोगिताको बिहीबारको अन्तिम सेमिफाइनल खेलमा एभरेष्ट फुटबल क्लब विजयी भएको छ । धनकुटा फुटबल क्लब धनकुटालाई ३ ० गोल अन्तरले हराउँदै एभरेष्ट विजयी बनेको हो । बिहीबारको जितसँगै एभरेष्ट फाइनलमा प्रवेश गरेको छ ।

खेलको १५औं मिनेटमा एभरेष्टका निशान लिम्बूले पहिलो खाता खोलेर खेल अग्रता दिएका थिए । खेलको ५४औं मिनेटमा एभरेष्टकै निशान लिम्बूको पासलाई तिर्थ बस्नेतले गोल फर्काए । खेलको ६२औं मिनेटमा पुनः एभरेष्टका निशान लिम्बूले गोल गरे ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

यता एभरेष्ट अब ९ कात्तिक शनिबार चर्च ब्वाइज फुटबल क्लब काठमाडौंसँग गोल्डकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । बिहीबारको खेलमा २ गोल गरेका एभरेष्टका निशान लिम्बु म्यान अफ दि म्याच घोषित भए । उनले नगद ५ हजार तथा ट्र्फि प्राप्त गरे ।

आदर्श माबिको खेल मैदानमा कात्तिक ९ सम्म सञ्चालन हुने प्रतियोगिताको बिजयी टिमलाई २ लाख १ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबले जनाएको छ। यसैगरी उपबिजेताले १ लाख १ हजार रुपैयाँ, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । प्रतियोगितालाई बराहक्षेत्र नगरपालिकाको कार्यालय संयोजक तथा वडा १ र २ को कार्यालय सहसयोयोजक रहेका छन् ।

Tags: एभरेष्ट फुटबल क्लबखेलकुदचर्च व्वाइजफुटबलबराह गोल्डकपबराहक्षेत्र

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post

१३ वर्षमै ‘पुरोहित’, जो अग्रज र परिपक्व पण्डितले झैं कर्मकाण्ड गर्छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.