Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

चौथो बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद प्रतियोगिता कात्तिक २२ देखि

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
05/11/2019
in खेलकुद
0
चौथो बराहक्षेत्र प्याब्सन सप्ताह खेलकुद प्रतियोगिता कात्तिक २२ देखि
171
SHARES
285
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्र प्याब्सन नगर कार्य समितिले चौथो बराहक्षेत्र प्याब्सन अन्तर बिद्यालय फुटबल प्रतियोगिता कात्तिक २२ देखि आयोजना गर्ने भएको छ । बराहक्षेत्र ३ नडाहामा रहेको एभरेष्ट फुटबल क्लबको खेलमैदानमा आयोजना हुने प्रतियोगिता ३० कात्तिकसम्म सञ्चालन हुने छ ।

बराहक्षेत्र प्याब्सनले वार्षीक रूपमा गर्दै आएको यस प्रतियोगितामा यस संस्थामा आबद्ध निजि बिद्यालयहरुले सहभागिता जनाउने खेलकुद संयोजक शरण कुमार लिम्बूले बताए । उनका अनुसार बराहक्षेत्र प्याब्सनमा आबद्ध २६ वटा आधारभूत र माद्यामिक बिद्यालय भए पनि उक्त प्रतियोगितामा माध्यमिक तर्फ १२ र आधारभुत तर्फ ५ वटा बिद्यालय सहभागी हुने छन् ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

जसमा माद्यामिकतर्फ सनसाइन इङ्गलिस स्कुल, भरौल बाल मन्दिर, स्काई इङ्गलिस स्कुल, बराह राईजिङ्ग स्टार इङ्गलिस स्कुल, सुनसरी गार्डेन एकेडेमी, राजाबास इङ्गलिस स्कुल, जय सप्तकोसी इङ्गलिस स्कुल, सिद्धार्थ मेमोरियल इङ्गलिस स्कुल, मुन बिम एकेडेमी, डिभाइन लाइट एकेडेमी, जीवन ज्योति इङ्गलिस स्कुल र माउन्ट भ्यु इङ्गलिस स्कुल रहेका छन् । त्यसै गरी आधारभुततर्फ आइरिस बराह एकेडेमी, चिल्ड्रेन हार्ट एकेडेमी, सप्तकोसी बिद्या मन्दिर, पिसिपुल इङ्गलिस स्कुल र सुनसरी स्टार एकेडेमी सहभागी हुने बराहक्षेत्र प्याब्सन अध्यक्ष कृष्ण तामाङले बताए ।

उक्त प्रतियोगितामा एभरेष्ट फुटबल क्लबले सहकार्य गर्नेछ । प्रतियोगितामा प्रथम हुने टिम(विद्यालय)ले नगद १५ हजार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो हुनेले १० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै आधारभुततर्फ प्रथम हुने टिम(विद्यालय)ले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ साथै ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । खेलको सम्पुर्ण बिधाहरुमा ट्रफी र मेडल प्रदान गर्ने खेल संयोजक लिम्बूले बताए ।

उक्त सप्ताह खेलकुद कार्यक्रममा रडिङ, सर्ट तथा लंग जम्प, छेलो जाबिलिङ लगायतका खेलहरु हुने लिम्बुले जानकारी दिए । बराहक्षेत्र प्याब्सनले २०७३ सालदेखि अन्तर बिद्यालय फुटबल प्रतियोगिता संचालन गरिरहेको छ ।

Tags: खेलकुदप्याब्सन सप्ताहबराहक्षेत्रबराहक्षेत्र प्याब्सन

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथग्रहण

नवनियुक्त प्रदेश प्रमुखद्वारा शपथग्रहण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.