Wednesday, January 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home खेलकुद

राजाबास गोल्डकप : राजाबास युथ भेट्रान बिजयी

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
06/11/2019
in खेलकुद
0
राजाबास गोल्डकप : राजाबास युथ भेट्रान बिजयी
250
SHARES
376
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । बराहक्षेत्रको राजाबासमा जारी प्रदेश १ प्रथम राजाबास गोल्डकप फुटबल प्रतियोगितामा आज भएको अनौपचारिक खेलमा राजाबास युथ भेट्रान विजयी भएको छ ।

२१ कात्तिकमा फाइनल हुने भएपछि बुधबारको खालि समय सदुपयोग गर्दै बराहक्षेत्र नगरपालिकाका कर्मचारी र राजाबास युथ भेट्रानबीच मैत्रीपूर्ण खेल भएको हो । मैत्रीपूर्ण खेलमा नगरपालिकाका कर्मचारीलाइृ १–० गोल अन्तरले पराजित गर्दै भेट्रान विजयी भएको हो ।

READ ALSO

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

खेलको पहिलो हाफमा राजाबास युथ भेट्रानका जीवन राईले पहिलो गोल गर्दै टिम लाई अग्रता दिलाएका थिए । प्रतिस्पर्धात्मक तथा रोचकपूर्ण भएको खेलमा अर्को कुनै गोल हुन नसक्दा सो गोलनै निर्णायक गोल बन्न पुग्यो ।

बुधबार (भोली) भने कल्चरल ग्रिन क्लब बराहक्षेत्र ६ चक्रघटी र बिआरसिटी बिराटनगर बीच ठिक २ बजे फाइनल खेल हुने आयोजकका सचिव रोनि बिष्टले बताए ।

Tags: फुटबलबराहक्षेत्रराजाबास गोल्डकपराजाबास युथ भेट्रान

Related Posts

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने
अर्थ

कोसी प्रदेशस्तरीय फुटबल प्रतियोगिताबाट आयोजकलाई तीन लाख ३१ हजार मुनाफा, खेलाडी उत्पादनमा जोड दिने

18/02/2024
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी पुरा, १० टिम सहभागी हुने

14/06/2023
तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै
खेलकुद

तालतलैयामा फुटबल प्रतियोगिताको तयारी हुदै

13/06/2023
यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश
खेलकुद

यूएईविरुद्ध नेपालको जित, विश्वकप छनोटमा प्रवेश

16/03/2023
रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई
खेलकुद

रामधुनी प्याब्सनको खेलकुद सप्ताह सम्पन्न, फुटबलको उपाधि एलईएस र राइजिङ्ग स्टारलाई

27/02/2023
रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी
खेलकुद

रामधुनीमा खेलकुद सप्ताह सुरु, फुटबलको उद्घाटन खेलमा माउन्ट समिट विजयी

20/02/2023
Next Post
दुई तिहाइको दम्भले नेकपा पतनको बाटोमा : ज्ञानेन्द्र कार्की

दुई तिहाइको दम्भले नेकपा पतनको बाटोमा : ज्ञानेन्द्र कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित

मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.